@asoksarma1: सडक कानुन निर्माण गरी विकास करको नाममा सरकारले जनतालाई कसरी लुट्दैछ ? र सरकारको जनविरोधी हर्कतको कारण जनताको जनजीवनमा कस्तो असर पर्दैछ ? भन्ने बारेमा संक्षिप्त विश्लेषणात्मक टिप्पणी।#creatorsschachinsight2026 #1000millionviewsviralvideo #creatorschachinsights2025 #10000viewsontiktok2025 #creatorschachinsightsviews

Ashok Sharma
Ashok Sharma
Open In TikTok:
Region: NP
Friday 07 August 2026 16:51:22 GMT
418463
16677
889
2294

Music

Download

Comments

rkbasyal6
ज्यो पं राधा कृष्ण :
घण्टे सरकारको पतनको बाटो सुरु भो
2026-08-08 01:14:27
178
sarojtumbapo
Sa Roj Tumbapo :
aailenai khulittai parera khutta natanauna paila garosh ani tesle katiko ramro garxa gardaina heram ani birod garauna kaam suru gareko xaina aghi khutta tanna thalexi kaha bata bikash hunxa🤔🤔🤔🤔🤔
2026-08-10 02:32:04
0
sabitakc467
sabitakc467 :
जे गर सरकार स्वीकार्य छ ।
2026-08-08 02:08:59
49
rinjeesherpa88
rinjeesherpa88 :
बिकाश चाँहि सिंगापुर जापान जर्मन जस्तै चाहिने कर तिर्न परे पछि ज्वरो आउँने। ऋण लिएर बिकाश गर्दा पनि यति उति ऋण बोकायो भनेर बिरोध गर्ने। कसरी बिकाश गर्ने सहि सल्लाह सुजाब दिनुहोस।
2026-08-07 17:54:24
30
bhaju.ratna.buddh
Bhaju Ratna Buddhacharya :
गृहयुद्धको सुरुवात होला जस्तो छ।
2026-08-08 01:43:50
45
arunsharma6864
Tej Prasad Chaulagain :
2026-08-07 17:26:15
25
nabrajghimire5
Nabraj Ghimire620 :
यहि ताल हो भने यिनी हरू हेलिकप्टर चडेर भाग्न पनि पाउदैनन।
2026-08-08 00:33:48
90
ashok.rana05
Ashok Rana :
yo uchit hudaina
2026-08-10 08:12:52
0
gitabasnetkarki1
Gita Basnet Karki :
अब यो सरकारले देश र जनतालाई सुकुम्बासी बनाउने भयो
2026-08-07 19:04:38
91
trilochanpokharel16
trilochanpokharel16 :
fake news
2026-08-10 15:19:54
0
sureshpantha
Suresh Pantha :
बिकास र सुविधा युराेप काे जस्ताे कर चाहिँ १रूपैया पनि तिर्न नपर्ने हुन्छ कहि
2026-08-08 00:52:54
26
arjunkumarshres272
arjunkumarshres272 :
रासपा सकिने भयो
2026-08-07 17:44:29
73
hemrajkharel0
Hemraj Kharel@2030 :
no never
2026-08-10 06:27:44
0
sagarkoirala395
sagarkoirala395 :
याे पाटि पनि चाेरै रछ
2026-08-08 00:05:25
40
kedarkarki453
kedarkarki :
घर पनि भत्काउनु जग्गा पनि छोडनु पैसा पनि दिनु अनि जनता चाहि सुकुम्बासी हुनु हैट कस्तो बिकास कस्कोलागी बिकास ? जनता उठिबास
2026-08-08 03:51:11
22
sajung111
Sagun G🇳🇵🎌🇳🇵🇯🇵 :
कर लिन्छ नर्वेको जस्तो............... सेवा सुविधा सोमालिया जस्तो........................ नर्वेको जस्तो करलिने हो भने नर्वेको जस्तै सेवा सुविधा हुनुपर्‍यो ....घण्टेश्वर
2026-08-08 01:09:50
54
muna14536
Muna1 :
75 % छोड्ने त पहीलै थियो है किन बिरोध हो जे गर्दा पनि विरोध देश बिकास गर्न नदिने भए बाटो राम्रो चाहिएको छ फराकिलो चाहिएको छ तर गर्न हुदैन
2026-08-08 01:58:55
6
rabinlakhemaru
rabin :
Pagal vaisakyo sarkaar
2026-08-08 00:07:44
13
top.bahadur.chand45
Top Bahadur Chand :
👍👍👍👍सर्पलाइ दुत ख्वायर पालेका हुन जनताले अब जनतालाइ नै टोक्ने भयो लुसिफरले
2026-08-08 08:42:11
7
chandralama768
Chandra Lama768 :
यदि याे साँच्चीकै हाे भने सरकारकाे दिन गन्ति शुरू हुन्छ
2026-08-08 12:38:47
6
lachi.budhathoki76
lacchi ram Budhathoki :
जसको सडक छेउमा थोरै जग्गा होला उसको त उठीबास हुने भयो नी
2026-08-08 03:56:34
36
purannath39
Puskar Nath :
यस पालि को स्थानिय चुनाबमा पनि भोट घण्टीमा हालौं 😁😁😁😁😁😂
2026-08-09 05:10:06
23
kalam.barkati.chi
kalam barkati chishti bareilly :
सरकारले बाटो चौडा दोब्बर बनाउँदाखेरि जनताको नमरी जमिन बाटोमा परिसकेपछि सरकारलाई उसलाई मुआब्जा तिर्नुपर्ने जस्तो के इन्डिया र चीन जस्तो ठूला मुलुकमा जनताको नमरी जमिन बाटोमा पर्दा सरकारले उसलाई मुआब्जा तिर्छ। मुआब्जा तिर्दैन भने यो ज्यादती हो जनतामाथि या सरकारले दमन गरेको जबरदस्ती गरेको मान्नुपर्नेछ।
2026-08-08 02:19:33
12
lajungghale
Lajung Ghale :
५२ अर्ब ऋण किन लिएको होला भन्सारबाट त्यतिकै राजेश्वर उठिरहेको छ। खै के गर्न खोजे हो जनताले आजै बुझ्न १० वर्ष लाग्छ।
2026-08-08 01:31:04
16
yogendra.mahara62
yogendra mahara :
राम्रो काम गर्दैछ बलेनले
2026-08-08 07:27:46
20
To see more videos from user @asoksarma1, please go to the Tikwm homepage.

Other Videos


About