अति नगर्दिनु यार सर। 😂😂😂 बिचरालाई सास फेर्न दिनुस। bro🤣
2026-08-07 21:42:43
110
बिमला गुरुङ :
बिहान बिहान हसाएर योगाभ्यास गरायो भन्या😂
2026-08-08 02:14:55
35
minabalayar70 :
bhim bro k garxau yar 😂😂😂
2026-08-08 00:56:45
3
yubraj sapkota :
१००% सही सही प्रश्न सोध्नुभयो तपाईंले उहाँलाई धेरै धेरै धन्यवाद पत्रकारज्यू तपाईँलाई मुरीमुरी धन्यवाद
2026-08-08 00:47:40
27
meharmanbasnet1 :
योचाहि मजाले हेरिन्छ
2026-08-07 22:34:02
11
Maya371 :
क्या मज्जा
2026-08-08 03:23:54
5
Ram Thapa :
बिहोस हुने गरेर नसोध्नु नी पत्रकार ज्यु।
2026-08-08 05:32:01
6
खाणजी परियार 🫰 :
भर्खर उठेको मुड फ्रेस भयो यार 😁😂
2026-08-08 08:21:35
1
Bijay lama :
सहि कुरा हो
2026-08-07 23:53:25
21
Sita Shrestha :
कति मनमा लागेको कुरा भन्नु भको पत्रकार हजुरले 😁😁
2026-08-08 06:02:46
3
ganeshranju03 :
यतिबेला त दिलखोलेर हाँस्ने हो ।
2026-08-08 03:07:01
4
Rosy love :
100% right
2026-08-08 02:46:30
0
Barkha Acharya 🌧️🇳🇵 :
पत्रकार भनेको यस्तो हुनुपर्छ। 💯जसलाई कुनै पनि प्रश्न सोध्न हिम्मत चाहिन्छ 👍 त्याे त्यो हिम्मत मैले तपाईँ नदेखेको छु। अनि प्रष्ट देखिन्छ। 🇳🇵🙏मैले कसैलाई केही सोधे भने उसले मलाई केही भन्छ कि...??अनि मलाई कसैले केही गर्छ कि...?? उ गलत हुँदाहुँदै मैले उसको बारेमा राम्रो कुरा गरे भने मलाई घुस आउँछ। त्यही भएर राम्रो बोल्नु पर्छ भन्ने कुनै लोभ नभएको पत्रकार कुनै पनि कुराको❤️🙏 सङ्कोश नमानी प्रष्ट रुपमा सोध्न सक्ने निडर पत्रकार होइसिन्छ हजुर वाह हजुरलाई सलाम छ 🙂जय नेपाल 🇳🇵🙏अब केही हुन्छ नेपालमा 🇳🇵🇳🇵🤗🤗🙏🙏
2026-08-08 04:41:07
6
केशब भुसल :
हा हा सहि कुरा
2026-08-08 02:52:31
3
Dipa Bhusal :
यस्तै पत्रकार चाहीन्छ देश लाई लौ जा 😳😳
2026-08-08 06:08:54
2
Uttam Shrestha :
पत्रकार यस्तो हुनुपर्छ सलाम छ
2026-08-08 06:55:54
1
anilhujedartharu :
yesto patrakar chaiyo hami lai😂😂😂😂😂😂
2026-08-08 04:21:32
1
kabita Shrestha :
पत्रकार जि सलमा
2026-08-08 06:05:14
1
🌲 Leo 🌹 :
कत्ति हास्नु यि 35 से को कुराले😂😂
2026-08-08 05:26:29
1
To see more videos from user @raswapa84, please go to the Tikwm
homepage.