@hiddenvoicesnepal: The Voice Kids Nepal Season 5 | Semi Final ❤️ Mayur Basnet ले Semi Final मा “Wara Para Gaun Bhari (Chyangba And The Bloody Revolution)” प्रस्तुत गर्दै आफ्नो दमदार प्रस्तुतिले सबैको मन जित्न सफल भए। ❤️ 🎵 Original Singer: Phiroj Shyangden 🎼 Lyrics/Music: 1974 AD Semi Final बाट यात्रा रोकिए पनि यो अन्त्य होइन। तपाईंको प्रतिभा, मेहनत र सुन्दर आवाजले अझै धेरैको मन जित्नेछ। हिम्मत नहार्नुहोस् Mayur, तपाईंले पहिले नै सबैको माया पाइसक्नुभएको छ। 🥺❤️ #TheVoiceKidsNepal #MayurBasnet #SemiFinal #Motivation #creatorsearchinsights