@harkarajrai56: गालि सहेरै पनि अरुलाई प्रेमाभावले सेवा गरिरहनु नै हर्कवाद हो ! श्रमदाता हो... नबिराउनु नडराउनु ! सधैं सत्कर्म गर्नु ! विरोधीको गालि खानु तर समय प्रतिकूल छ भन्दैमा कहिल्यै हरेस नखानु ! एकदिन अनुकुल समय पनि अवश्य आउनेछ ! यति कुरा बुझ्नु ! सकारात्मक सोचौं ! सकारात्मक कार्य गरौं ! सकारात्मक भएर अघि बढौं ! 😊 #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party
मुटुभरिको माया नै माया हजुरलाई ❤️❤️❤️❤️हर्क साम्पाङ ज्यु ❤️❤️❤️❤️जय माटो जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-08 02:37:09
19
Rupenzl Ryee :
Respect 🙏
2026-08-08 01:19:50
13
krishna Diyali :
2026-08-08 04:29:49
6
러비너 :
सायद यो शब्द व्यवहार मा पनि मिल्थ्यो भने ....
2026-08-08 06:15:16
4
kal krishna gurung :
हाम्रो भूगोल सुहाउँदो नेतृत्व, माटोबाट उत्पादन र ढुङ्गाबाट निर्माण गर्दै, रगत होइन पसिनाले सिर्जित समृद्ध राष्ट्रको परिकल्पना गर्ने नेतृत्व—यही हो मेरो आशा।
प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट राष्ट्रको समृद्धि सम्भव छ भन्ने विश्वासका साथ जनताको लागि श्रम र राष्ट्रको लागि श्रमदानलाई अभियान बनाउने सोच वास्तवमै प्रेरणादायी छ।
यस यात्राका मार्गदर्शक हुन्—सपना, संकल्प, संघर्ष र सफलता।
हर्कवाद मेरो नजरमा आशा र श्रमको प्रतीक हो। श्रमलाई सम्मान गर्दै आफ्नै माटो, आफ्नै स्रोत र आफ्नै पसिनाबाट समृद्ध राष्ट्र निर्माण गर्ने यो सोचप्रति मेरो सदैव साथ रहनेछ।
हर्क सर, हृदयदेखि नै नमन अनि सलुट! 🥰🙏🙏
श्रमको सम्मान, राष्ट्रको निर्माण। 🇳🇵
2026-08-08 00:30:52
13
rai55777 :
Jay mato jay Harka sampang sir 🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-08-08 12:15:06
2
Ajay🕊️ :
2026-08-08 01:58:48
2
💎 :
म चाहिँ थोरै मान्छेलाई मात्र माया गर्छु र त्यो थोरै मान्छे मध्ये हजुर पनि एक हो।🙏
2026-08-08 09:05:14
2
🏹🏹Mr.CHAMLING-HANG🏹🏹🎤 :
अरु सांसद को दिन फेरियो सूट/लुगा फेरे। तर हर्क समापन को वर्षौ पुरानो कोट पाइन्ट लुगा लगाएर हिँड्नु हुन्छ।यति धेरै सादगी नेता पाउनु हामी भाग्यमानी हौ। जनता ले सुख नपाउन्जेल नेता लाई धनी हुने छुट छैन।र नेता भनेको हर्क साम्पाङ जस्तै सादगी सबैको हुनुपर्छ।जय माटो जय देश जय हर्कवाद🙏
2026-08-08 02:51:46
2
Maya Limbu :
jay mato jay desh
2026-08-08 04:11:52
1
user5431561307845 :
hajur buddha vaghwan ko rup ho🙏🙏🙏🙏😭
2026-08-08 04:52:05
1
❤️🔥Dalliy maya :
hy real here hark sampang sir
2026-08-08 01:19:44
2
@Krishna magar :
2026-08-08 18:31:50
0
kandangwamuee :
🙏💞 manyniy jiu harka sampang jiu 👌🤘
2026-08-08 18:29:47
0
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.