@surajkhadka281: स्टोर प्रमुख निस्किए भ्रष्ट लिसङखुपाखरमा दलितको नाममा आएको बजेटमा आधा रकम कस्को सेटिङमा पारियो झ्वाम... NPL PRESS NPL PRESS MEDIA #सुरज_खड्का_सिन्धुपाल्चोक #npl_press #journalistsurajkhadka #सिन्धुपाल्चोके_पत्रकार_सुरज ##सिन्धुपाल्चोक
NPL PRESS (Suraj Khadka)
Region: NP
Saturday 08 August 2026 00:37:19 GMT
Music
Download
Comments
Shaam saddha shive :
No mercy.. 50.00 fin n jail 2 years
2026-08-08 03:18:54
0
Ishwor :
Good question 🙏suraj khadga sir
2026-08-08 03:16:24
0
Rakesh dhungana :
good suraj brother 👍
2026-08-08 03:30:26
0
rishi rai :
must take immediate action to this kind of people .
2026-08-08 01:41:42
0
ashoksilwal40 :
काम गर्नी मान्छे ले अलि अलि खाइहाल्छ नि
कुन ठूलो कुरा भो र
2026-08-08 01:14:25
17
ganeshneupane041 :
सबै गाउपालिका मा ऐस्तै गर्नि हो भने 90% कर्मचारि खोरमा जान्छन
2026-08-08 02:18:40
45
robindra pakhrintmg :
आहिले आएरा सुरज जी टिक
लागनु थालेउ
2026-08-08 01:18:58
19
आ.rosh❤️स.rita :
good Suraj sir
2026-08-08 01:34:01
1
नेवार ठिटो :
मलाई हजुरको काम सही लाग्यो
2026-08-08 01:15:18
2
Ramesh :
good Suraj ge
2026-08-08 01:37:15
1
सगरमाथाको देश बाट🇳🇵 :
तुरुन्तै कार्वाही होस येस्तो चोर कर्मचारी लाइ
2026-08-08 02:15:23
6
Bishal Kc :
यस्ता मान्छेहरूलाई कारबाही गर्नुपर्छ। यस्ता लुटराहरूलाई कर्मचारीहरूलाई कारबाही गर्नुपर्छ। बाला सरकारले के हेरेको छ तर बालेन सरकारले कारबाही गर्नुपर्छ
2026-08-08 01:27:21
17
राजा रानी_ :
सबै पालिकामा यसै गर्नुपर्यो।
2026-08-08 02:22:35
5
Er. MILAN KOIRALA :
अधिकांश store keeper भ्रष्ट छन् पालिका मा
2026-08-08 03:56:08
1
Sunil shrestha :
म केही बोलिन🤔🤔🤔
2026-08-08 01:25:03
5
Kumar Stha :
पर्छ के पर्छ घन्टि सरखार आएदेखि पर्छ
2026-08-08 02:45:37
3
Padam Regmi :
Harek palikama yestai ho
2026-08-08 01:37:52
2
❤️दिपु❤️🍀🙏🇳🇵 :
हरेक नगरपालिकामा यस्तै छ । खबरदारी गर्ने कोही छैन। 😳
2026-08-08 02:50:49
3
giri raju :
dearai khusi lagxa hamro sidhupalchowk yeuta ramro patkar ko ma.👍👍👍👍
2026-08-08 01:35:21
10
Uttam Gahatraj :
यसैगरि सबै ले र सबै ठाउमा गर्दिय कति ठिक हुनेथियो सारै ठिक लाग्यो है
2026-08-08 02:32:27
2
Db Thami :
सहि सबैे चोर हुन
2026-08-08 01:44:22
2
Karma Raj Ghising(Adv.) :
सुरज भाइ तिम्रो आफ्नो पार्टीले जितेको स्थानीय तह र आफ्नो गाउँमा पनि यस्तै गर्न पर्यो क्या!!
2026-08-08 02:36:06
2
chandrakanta.pyakurel :
सबै चोर हुन यिनीहरुलाई हदैसम्मको कार्यबाहि हुनु जरुरी छ हरेक पालिकामा यसरी नै हरेक काममा भ्रष्टचार भईरहेको छ सबै छानबिन हुनुपर्छ ।
2026-08-08 03:34:54
1
RAYOJ :
करारको स्टोर किपर भनेको अध्यक्षको बैंक हो । उस्लाइ न नियमले बाधेको छ, न उसको जागिर जाने डर नै, केबल कमाउने नि अध्यक्षको खल्ती भराउने हो ।
2026-08-08 01:13:55
1
Raju Karki40 :
👍👍👍👍👍👍👍
2026-08-08 01:41:37
1
To see more videos from user @surajkhadka281, please go to the Tikwm
homepage.