पैसा बिना जीवन चल्दैन। तर पैसाले मात्र पनि जीवनमा खुशि मिल्दैन।
2026-08-08 08:16:49
20
🕉️ बिन्दा :
न मान्छे छन
न पैसा छ
जिन्दगी जुन दिन सम्म चल्छ
नचलेको दिन आफै जल्छ
2026-08-10 11:04:12
8
Gurung Hira :
ho ni hjur 👍
2026-08-10 11:41:45
1
زآرا👑جآن :
होनी🔥💯🔥
2026-08-09 17:45:27
2
Xomoii(Master)🤘 :
हो पैसा नै सबथोक हो तर
म यो भन्छु कि गाह्रो समयमा साथी दिने मान्छे भेटिए पछि गरिबी पनि स्वर्ग जस्तै लाग्ने गर्छ😊
"बैंक ब्यालेन्स कम होला तर मन को ब्यालेन्स कहिले डगमगाउदैन .."।। 😌
त्येसैले पैसा पैसा मात्र नभन्नुस
सबै पैसा मा बिक्ने र किनिने हुदैनन साथी 😑
2026-08-08 13:27:19
5
pramila rai :
100% right
2026-08-12 00:15:58
2
K💘R :
right 👍
2026-08-10 12:52:55
1
❤️✨💫 :
Kura sahi
2026-08-11 18:05:36
1
bhabani :
anil A. S
2026-08-11 15:47:56
2
Tikaram :
समय को बाबजुद त्यही पैसा जती भएनी पैसाले काम कोही बेला कसै कसैलाई गर्ने रहेनछ! हाम्रो गाउमा धेरै पैसा भएर नी ज्यान बाचेन ताकी पैसो काम नै लागेन !
2026-08-31 08:11:50
2
mànķałå❤️ :
honi
2026-08-10 09:13:31
1
Puja :
आफ्नो मान्छे दु:ख अनि सुखमा परिवर्तन हुँदैन,दु:खमा हराएर सुखमा नाता जोड्न खोज्ने मान्छे आफ्नो कहिल्यै हुँदैन।🥰❤️🥰
2026-08-08 14:14:33
5
(लोक संगित प्रेमी)रेकम मगर :
मान्छे भन्दा पैसा जम्मा गर्ने बानी गर्नुस किनकी मान्छेहरु परिवर्तन हुन्छन् तर पैसा परिवर्तन हुदैन जिबनको अन्त्य सम्म नयाँ होस या पुरानो सबै चल्ने गर्छ
2026-08-17 04:08:13
3
🌙 prem🌐☮️s🇳🇵p🇮🇹7🌙 :
🥰
2026-09-20 20:03:02
1
Alisha Rai :
भएको बेलामा बुदि बिबेक भएन अहिले छैन के गनु
2026-09-07 14:52:09
1
Sangita GB :
सारै दामी
2026-09-10 16:21:00
1
sabu :
पैसाले धेरैथोक पाइन्छ यसमा कुनै दुईमत छैन तर सबै चाहिँ पाइँदैन नी!
दुवैलाई बचाउनु पर्छ नी हजुर बिरामी पर्दा पैसाले उपचार त होला हस्पिटल सम्म पुर्याउन त मान्छे नै चाहिन्छ🙏
2026-08-17 17:48:40
4
LICHIBUNG❤️🙏 :
100 %right
2026-09-14 07:44:40
1
KaLpaNa🥀🫶🏻🥀 :
jamma garna ta man lagxa ni tar hatma Huda Kaha vagxa vagxa paisa nai😂😂
2026-09-10 00:11:05
2
😍😍😍 :
तेसैले त दिनरात मेहनत गर्दैछु तर कहिले जम्मा गर्न सकिएन 😢😢
2026-08-09 07:37:38
2
munalaman✨677 :
हो रच 😂मेरै मनकै कुरा पो आयो त😁
2026-08-09 23:57:00
3
Ranju Rana :
पैसा ले मान्छेलाई यत्ति घमन्डि बनाईदिन्छ कि आफ्ना लाई पराई पनि बनाई दिदो रैछ।
2026-08-11 03:43:43
2
💞Kanxa@🇳🇵🇦🇪🇹🇷💞 LEO🌹 :
bujdai xu ahile aayr
2026-08-10 04:46:51
1
To see more videos from user @paudelbadri0, please go to the Tikwm
homepage.