@soniyakandel15: अहिलेको तीजमा पनि ढोकामा बसेर न कुरा है तिम्रो छोरीलाई संघर्षको मैदानमा दौडिँदा दौडिँदै थाकिसके खै त्यो मैदान कहिले टुंगिनी हो थाहा नै भएन मेरी आमा😢😢😢
@Deb joshi kailali सुमधुर सङ्गितमा अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ तजिन्दगी“खुल्ला किताब हो,पढ्ने दुनियाँ हुन्छन तर महसुस गर्ने कम आधुनिक युगको विकास क्रममा अनबरत फड्को मारेको अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज हजारौं कोष टाढा रहनुभएको भद्र,शालिन मात्र होईन,मनको सफा र सुन्दर व्यक्तित्वको धनि अनि असल मित्रताको प्रभावले जीवनको दौरानमा पाएको उपलब्धिहरू मध्य मेरोलागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर,मर्मस्पर्शी पाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला,प्रेरणा,बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभकामना दिन चहान्छु।मैलेपनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्दमाला हरूको टिप्पणी,मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सपोर्ट गर्ने एक शुभचिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनुहोला,हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई सँधै आमाको मायाँ भगवानको आशिष मिलिरहोस।सफलताको शुभकामना।big fin
2026-08-09 10:00:25
0
Narayan Aryal637 :
सो सुन्दर प्रस्तुति सुन्दर भिडियो आहा
2026-08-09 13:08:05
0
binod :
nice
2026-08-09 06:02:20
0
javed khan :
super 👍
2026-08-09 09:43:43
0
Mahendra Baral 🇯🇵 :
wow
2026-08-09 05:06:25
0
Tsering punor lama :
💚💚💚💚
2026-08-08 16:36:11
0
prakashch81 :
Sarima kati ramri Sundari Pari cute looks xineko barule kammar gulabi woth nasalu akha Sarai ramri Sundari
2026-08-08 17:22:08
0
Akindra :
🥰🥰🥰🥰 teej lagyo
2026-08-09 15:11:29
0
🌂A⭐️K☂️ :
सारै राम्राे प्रस्तुती🥰🥰🥰
2026-08-09 16:47:49
0
Kiran kunwar :
यत्तीको राम्रो नित्य प्रस्तुत गर्नुभएको मा धन्यवाद टक्र्याउन चाहन्छु🙏
2026-08-08 16:43:45
0
Bibek Subedi🇳🇵❤️🇯🇵 :
यत्तीको राम्रो नित्य प्रस्तुत गर्नुभएको मा धन्यवाद टक्र्याउन चाहन्छु🙏
2026-08-09 02:29:35
0
To see more videos from user @soniyakandel15, please go to the Tikwm
homepage.