@nepal.speaks.live: सत्तामा रहँदा मर्यादा र सम्मानको अपेक्षा गर्ने, तर सत्ता गुमेपछि त्यही मर्यादा र संस्थागत अधिकारलाई अवमूल्यन गर्ने प्रवृत्ति राजनीतिक सिद्धान्तप्रतिको प्रतिबद्धता नभइ सत्तासँग जोडिएको आत्मकेन्द्रित मानसिकता हो। राजनितिक संस्कार सत्तामा हुदा भन्दा सत्ता बाहिर हुदा खुब देख्न पाईन्छ । ब्यक्तिको नभए पनि पदको त सम्मान गर्न सकौ । #nepalspeakslive #news #nepal #Balenshah #suryathapa

Nepal speaks Live - NSL
Nepal speaks Live - NSL
Open In TikTok:
Region: NP
Saturday 08 August 2026 07:56:00 GMT
7186
132
1
21

Music

Download

Comments

tbgurunggurung
TB Gurung Gurung :
यस्लाई कमेन्ट गर्दैनन् क्या हाे
2026-08-08 09:18:30
1
To see more videos from user @nepal.speaks.live, please go to the Tikwm homepage.

Other Videos


About