@dinogaudel_: कपडा उद्योग चलेको देख्दा त अचम्मै पो लाग्यो त , यो भन्दा अगाडि धेरै सरकारले उद्योग चलाउछौ भने चलेन तर अहिलेको सरकारले नबोलिकनै चलाएर देखायो , देशमा परिबर्तन हुनलागेकै हो त , अहिले सरकारी हस्पिटलमा औसधिको मुल्य ५ गुना घटेको पाइयो , विभिन्न टेस्टमा पनि ५०% घटेको छ , यो जनताको लागि खुसीको कुरा हो । ल हेर्नुस् है! गफ मात्रै हो भन्नेहरूलाई जवाफ—लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएको छ। अब नेपालमै कपडा उत्पादनको बाटो खुलेको छ। #हेटौँडा_कपडा_उद्योग #नेपाल #स्वदेशी_उत्पादन #NepaliCaption #DinoGaudel