केपि जस्तै घमण्ड गर्दै छ हर्क साम्पाङ यस्तो पाराले उभो लाग्दैन
2026-08-08 11:37:29
107
queen.reeay :
J garnu vo ramro garnu vo 👍
2026-08-09 00:44:00
0
lekhrathapa :
omg omg welcome sir Jay ghanti🙏🙏🙏🙏
2026-08-08 18:35:39
10
kb gomjaan :
yesto pani party hunxa
2026-08-08 17:59:20
0
Padam Nembang :
मित्र ! लिडर को भनाइ र निर्णयमा सहमत हुनु पर्छ , यसरि बिरोधि भाषा बोल्नु हुन्न है 👍👍🙏
2026-08-08 12:37:37
38
SHISHIR RAMJALI MAGAR 🔵 :
हेर्दै जाउ आउने 5 बर्स सम्म हर्क मात्र बाकी रहन्छ Qr पार्टीमा
2026-08-08 18:13:10
71
आत्रेय 11:11 :
मदन भण्डारीलाई बचाउन सकिएन अब हर्क साम्पाङलाई चाहिँ बचाउनु पर्छ भन्ने वहाँ ज्ञानु चाम्लिङ दाईकाे अभिव्यक्तिले मेराे मन सार्है छाेएकाे थियाे।
2026-08-08 11:36:35
26
गोर्खाली राई 👨👩👧 😇😭💔 :
Harka thik xa usko vision ma des lanulai lai ekal nirnaye bina agadi janu sakdaina
2026-08-08 11:32:37
0
mewazharka :
सहि हो हर्क साम्पाङले मनलाग्दी गर्छ
2026-08-08 11:00:46
22
Nature oasis :
Qr tip what’s Qrtip
2026-08-08 22:35:42
0
🅱+🩸🅷🅰🅿🅿🆈 😀🤭 :
बहकाउमा नलागुम है मित्र 🙏🙏
2026-08-08 11:35:13
2
dipson dipshika mero mutu🇰🇼 :
qr paty
2026-08-08 17:30:07
2
Man kumar :
हामि ले पद नखोजैना हो श्रम सस्कृति पाटि जो भएनि एउटै हो जो जाहा भए नि
2026-08-08 21:37:02
0
पुर्बेली राई 🙏🇳🇵 :
तपाई जस्तो साहासी मान्छे यो पार्टी मा हुनै पर्छ सर 🙏💖
2026-08-08 17:10:53
5
kirpachamling1 :
स्वार्थमा डूबेर कुरा गरेको रामरो हूनन है हजुर 🙏🙏🙏
2026-08-08 13:18:03
7
Prakash Pulami :
हर्क सुध्रिनु नै पर्छ हैन भने पतन निस्चय नै छ।
2026-08-08 18:52:41
4
शशी राई :
sahi kura
2026-08-08 12:07:20
2
keshab/ acharya :
चुनाबमा साच्चै कांध हालेर रक्षक भएर हिनेका मान्छे हुन ईनि तर युज अनि थ्राे भएछन् दुख लागाे ।।।
2026-08-08 13:00:29
3
Raj shrestha 89000 :
माटोपाटी जोगाउने हो भने हर्क सपाङलाई निष्कासन गरे हुन्छ।
2026-08-08 11:51:39
6
walakhamrai :
नाम नपर्नु को पछाडि कारण होला र अर्को कुरा चित्त नबुजेको बिषय सामाजिक सन्जालमा बोलेर समाधान हुदैन सकरात्मक हुने ब्यक्ति सहि ठाउँमा बोल्नुपर्छ
2026-08-08 13:52:09
4
Numafung :
मैले गाउ भरि अरु पार्टिको भए पनि भोट उहालाई उहा पार्टिलाई भन्दै मागे तर अहिले उहा कार्यकता भनौ या कोहि राईनीहरु लिम्बुनीहरु बुहारी नबनाउने भन्दै हिडेको देखेर अब उप्रान्त केहि समर्थन हुदैन । अध्यक्ष ज्यू गीत होइन तपाईको कार्यकतालाई संस्कार सिकाउनु होस
2026-08-08 12:37:27
3
Rajesh Chamling Rai 🙏🙏🤗🇳🇵 :
harka sampang le k garnu vako mali man parena hajurko yogdan dherei xa sarei po ris utho ta mali 🤔
2026-08-08 17:27:03
2
R⃠🄰Ⓘ︎🏹🇰a͜͡n͜͡x͜͡a͜͡🎗️ :
मैले त एउटा स्टाटस पनि लेखेको थिए मा. हर्क साम्पाङ को नाम मेन्सन गरेर एकल निर्णय र घमण्ड ले मात्रै अगाडी बढ्न सकिदैना भनेर तर धेरै माटो साथी हरुले गाली गरे तर म पनि माटो समर्थन नै हो तर गलत लाई गलत नै भन्छु सहि लाई सहि भन्छु।
2026-08-08 11:40:27
4
Senehang limbu :
Yo chamling sir hard working man ho saayed waha Le dherai yogdaan dinu vako cha 🙏🙏🙏🙏🙏
2026-08-08 19:16:04
3
🤟🤟🤟🤟 :
हर्के काे सिद्धान्त बाेलि वचन भन्दा तपाईंको साेच बिचार पार्टीको माया बाेल्ने शैली सारै राम्रो छ सर के गर्नु राम्रो मान्छेकाे काहिँ ठाउँ नै हुन्न ।
2026-08-08 23:32:07
1
To see more videos from user @chan8628, please go to the Tikwm
homepage.