To my pyari sister
भगडा हजारौं होस तर दिदि बहिनिको माया कहिल्यै कम नहोस❣️🫰🏻🫶🏻🥀
2026-08-22 09:02:41
0
sujana shrestha :
miss you sis
2026-08-18 17:00:39
0
🪨🕊️My hardest lessons🪨🕊️ :
काश, मेरो पनि दिदी–बहिनी भएको भए… 🥹
मनका दुःख–सुख सुनाउने, साथ दिने र
“मेरी दिदी/बहिनी” भनेर माया गरेर बोलाउने कोही त हुन्थ्यो।
के गर्नु, एक्लै छु… धेरै गाह्रो हुँदो रहेछ। 😭