@vajanpokhara: साउन महिनाको चौथो शनिबार MRR टिम पोखर द्वारा आयोजित भजन–कीर्तन कार्यक्रम, केदारेस्वर महादेव मन्दिरमां सम्मन्न भएको एक अविस्मरणीय अश । 🕉️🙏 हरिनाम सङ्कीर्तन, भक्ति, श्रद्धा र आध्यात्मिक ऊर्जाले भरिएको यस कार्यक्रममा सहभागी सम्पूर्ण भक्तजनप्रति हार्दिक आभार। हर हर महादेव! 🔱 जय शिव शम्भु! 🕉️#onthisday #MRRTeamPokhara #mrrteampokharahaharmahadev🕉🕉🕉 #mrrvajanpokharakeepsupporting💕💕lovejyamrr🕉jyaamrr #MRRTeamPokhar