pahile yahi media Le balen ko tarif garne ahile birodh 🤩
2026-08-08 18:52:45
63
Diwakar Aryal662 :
dollars 😭😭😭😭
2026-08-10 02:56:55
0
Prakash Tamang :
जनताले के पायो रे दाई।😂
2026-08-09 09:42:31
55
Sujan :
kati ramro reply wow 😄 🤣
2026-08-09 13:25:01
0
vison oli :
Kada. But truthful
2026-08-08 21:11:26
0
Saimonkhadka2022 :
य्प पत्रकारलाई चाहिँ कसैले गाली नगर है यिनी स्वतन्त्र पत्रकार नै हो जस्तो लाग्छ ओलि शेर बहादुर र प्रचण्डको पालामा पनि गलतको यिनले यस्तै गरि बिरोध गर्थे
2026-08-09 03:25:10
90
Govind Basnet :
सत्य तितो लाग्न सक्छ , यथार्थ यहि हो !
2026-08-09 02:05:58
176
Dhankumar Theeng 🇳🇵- 🇰🇷 :
यो समय चक्र कहिले बाट यस्तो ? सधै गुनगान गाएर बस्थ्योत अस्ति सम्मत
2026-08-09 05:19:16
15
💎tamang :
yeti ko patrakar hunu parxa hai
2026-08-09 11:25:42
8
विमला विकिरण :
उहाँ पत्रकार सधैं सत्यको पक्षमा बोल्नुहुन्छ गज्जब हुनुहुन्छ पुरानालाई पनि यस्तै गर्नुहुन्थ्यो 😂🤣
2026-08-09 13:38:12
11
Dinesh Karki :
क्या गज्जब रिपोर्ट बनाएउ यार, सुन्न पनि गज्जब मज्जा आयो ।
2026-08-09 10:02:35
10
PRANISH 🕊️ :
नेपालमा कोही स्वतन्त्र पत्रकार गर्छ भने सन्तोष विके थापा हुन 🙏
2026-08-09 09:01:12
4
सागर काफ्ले🫧 :
जुन देशमा ग्यास बन्छ त्यही देशमा ग्यास पाउन गाह्रो छ
2026-08-09 04:57:19
0
बसन्त शर्मा :
असाध्यै मन पर्छ शैली ।
कन्टेन्ट र त्यसकाे प्रस्तुति गजबको छ।
शुभकामना ।
2026-08-09 09:13:25
1
@bikal :
प्रस्तुतिकरण गज्जब ❤️❤️❤️
2026-08-09 02:51:20
1
जेठा साहेब 🦅 :
पत्रकार 😄 लाई मान्नु पर्छ
2026-08-10 02:07:13
0
Lal Bahadur diyali :
Sahi kuro 🤣😂😅😁😆
2026-08-10 05:36:07
0
To see more videos from user @santoshshree2025, please go to the Tikwm
homepage.