@harkarajrai56: #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party

Harka Sampang A Revolution
Harka Sampang A Revolution
Open In TikTok:
Region: NP
Saturday 08 August 2026 14:54:30 GMT
118104
28726
1463
987

Music

Download

Comments

khagendralamichan
khagendralamichan :
आज स्वयम हेर्न पाउदा धेरै खुसि भैयो
2026-08-08 15:20:18
237
chhabirijal4
Chhabi Rijal :
जय माटाे जय हर्कपथ 🙏❤️🇳🇵
2026-08-08 16:04:44
159
padam.khadka83
padam khadka :
कति जिल्ला को मान्छे हो हर्के
2026-08-09 02:43:55
5
kalpana.s7
Kalpana s7. :
भगवान हर्क सरलाइ सधैं भरी साथ देउ है भगवान 😳😳😳
2026-08-08 16:30:17
37
nabinbista7771
नविन बिष्ट :
जुन हेरौँ एक्लै त्यो रातलाई उज्यालो दिन्छ तारा हेरौँ हजारौं हजार चम्क दिन्छ तपाईं पनि त्यस्तै हुनुहुन्छ माननीय ज्यू दाग देखाउन खोट लगाउन खोज्लान् तर हजुरको विचार र हजुरको भावनाको उच्च सम्मान गर्दै म पनि जुनको छेउमा चम्कने एउटा तारा बन्न चाहान्छु जय देश जय माटो जय नेपाल 🇳🇵 🙏
2026-08-08 15:05:33
118
netra.tamang33
Netra Tamang :
आज चाहिँ साच्चिकै भारत पनि डरायो होला,कति धेरै मान्छे हो🥰
2026-08-08 15:57:58
93
dipeshkarki007
Dipesh karki🇳🇵🎌🇯🇵 :
Hjr tyo manxey ho , mah jati ghrina garxu vane pani tyo kura prayaas matra rahane xa ❤️, dherei maya xa mero mayalu ❤️, tadei vaye pani sadhei samjhiney garxu ❤️🫂🥺
2026-08-08 15:03:18
68
dinglabhojjpur
गुरूङःइन्द्र🍁 :
Jay mato jay desh 🙏🙏
2026-08-08 15:05:35
54
rupatmg1
Rupa Tmg :
भगवानले सधै हजुरको कल्यान गरुन् 🙏🙏 जय देश जय माटो 🙏
2026-08-08 15:07:19
128
ashok.tilung.rai
Ashok Tilung Rai :
सत्य को जित निश्चित छ तर ढिलो हुनेगर्दछ 🙏🙏जय माटो जय श्रम संस्कृति जय नेपाल
2026-08-08 15:56:05
28
kalkrishnagurung0
kal krishna gurung :
हाम्रो भूगोल सुहाउँदो नेतृत्व, माटोबाट उत्पादन र ढुङ्गाबाट निर्माण गर्दै, रगत होइन पसिनाले सिर्जित समृद्ध राष्ट्रको परिकल्पना गर्ने नेतृत्व—यही हो मेरो आशा। प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट राष्ट्रको समृद्धि सम्भव छ भन्ने विश्वासका साथ जनताको लागि श्रम र राष्ट्रको लागि श्रमदानलाई अभियान बनाउने सोच वास्तवमै प्रेरणादायी छ। यस यात्राका मार्गदर्शक हुन्—सपना, संकल्प, संघर्ष र सफलता। हर्कवाद मेरो नजरमा आशा र श्रमको प्रतीक हो। श्रमलाई सम्मान गर्दै आफ्नै माटो, आफ्नै स्रोत र आफ्नै पसिनाबाट समृद्ध राष्ट्र निर्माण गर्ने यो सोचप्रति मेरो सदैव साथ रहनेछ। हर्क सर, हृदयदेखि नै नमन अनि सलुट! 🥰🙏🙏 श्रमको सम्मान, राष्ट्रको निर्माण। 🇳🇵
2026-08-08 14:58:47
61
bhaktikanxagmail
🇳🇵भक्ति कान्छा🇳🇵✝️ :
चादै नेपाल फर्किएर माननीय हर्क साङ्पाङ ज्यु र उहाँको तिमसङ्गै मिलेर सानो भएपनि देशको लागि काम गर्न मन छ🙏🙏🙏🙏🙏🙏🙏
2026-08-08 19:52:59
21
roofoftheworld44
3RD ‘I’ 👁️ :
सदा ऊच्च सम्मानका साथ सलुट छ माननिय ज्यू 🫡
2026-08-08 16:21:59
18
chhetriapsu1
arjunapsara💝 :
यदि साच्चिकै ईश्वर हुनुहुन्छ भने कस्स्म उहा यो देशको नेतृत्व गर्ने दिन आओस् 💝💝💝💝💝 हजुर आफ्नो पनि ख्याल राख्नु माननीय ज्यु🙏
2026-08-08 15:33:05
30
snehabhumi5
स्नेह भुमि ✅👩‍💻👩‍💻👩‍💻 :
जस्ले जे भने पनि हर्क साम्पाङ जस्तो कोहि छैन !
2026-08-08 18:50:56
9
pasakavreli1
dev shrestha :
जय माटो जय देश 🙏
2026-08-08 16:09:37
11
khagendralamichan
khagendralamichan :
आजको कार्यक्रम को जनउपस्थिति देखेर साचिकै देशलाइ माया गर्ने माटोप्रेमि श्रमदाता हरु दिन दिन डबल गरेर बढेर जानु भएछ, अरु पार्टिको जस्तै फ्री सवारि साधन को ब्यवस्थापन भएको भए डबल हुने थियो जनसागर, तर सबै आ आफ्नो खर्चमा गएको थिए
2026-08-09 00:53:55
26
ad____048
Abin____04 :
jay mato
2026-08-08 14:58:21
24
heenalimbugurung
Misang gurung🌸 :
hamro saan hamro maan 🥰🥰
2026-08-08 17:39:15
6
dhirajyakha989
Dhiraj :
हे पारुहाङ सुम्निमा 🙏🙏 यो भुमी पुत्रको सधैँ रक्षा गरिदेउ है 🙏🙏🙏🙏🙏🙏
2026-08-08 15:22:11
8
bhima.subba.limbu
Bhima Subba Limbu :
jay mato jay desh jay jhapali shramdata jay shramskriti jay Harka shampang 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-08 16:17:22
6
user9766397515
𝙱𝚒𝚗𝚍𝚊𝚜, 𝟾𝟾𝟾𝟺 :
जय माटो जय देस जय मेरो नेपाल 🙏🙏🙏🙏🙏🙏
2026-08-08 16:25:15
9
sonamtamang395
Sonam tamang :
Jasle j vane pani Tapai hero ho sir
2026-08-08 17:32:55
16
To see more videos from user @harkarajrai56, please go to the Tikwm homepage.

Other Videos


About