@kamalsamarpanoli: त्रिवेणी गाउँपालिका–३, चविघाट, रोल्पामा लाग्ने पौराणिक चवी मेला स्थानीय कला, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिन सकिन्छ। यस मेलाले पुस्तौँदेखि चलिआएको स्थानीय परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने काम गर्छ🙏❣️💐#vairalvideo #kamal #nepal #rolpa #chabighatmela