ए!!!!बाबा बालेन नै किन रे
बालेन नआए पनि अर्को पनि आउथ्यो होला त
जो आए पनि देशलाई चाहिने मान्छे आको हो
बालेन रवि त भन्नै परेन नि
देशको चिन्ता गर्ने अडान लिने मान्छे आको हो
उस्ले अथवा उनिहरुले सकेको काम गर्न आको हो नि
2026-08-09 04:05:24
9
Fulgenram :
@sahikuruho
2026-08-09 01:14:20
1
magarni💔🥀 :
🤣
2026-08-08 15:59:24
5
Rita Acharya :
बालेनको नियतमा खोट छैन उनको एउटै मात्र हुटहुटि देश कसरी बनाउने ,उनी भ्रष्टाचार गर्दैनन् रगर्न पनि दिदैनन् त्यसैले हामीलाई बालेन चाहिन्छ ।
2026-08-09 11:25:51
4
Medan k Thapa :
पैलाका कुनै पनि पाटिका नेता संग हजुरले सोधे को प्रश्न को जवाफ नै छैन🙏🙏🙏🙏😁😁😁😁
2026-08-09 16:03:34
3
Ishor Basnet :
राजेन्द् सर हजुर लाई सलुट छ 🌷🙏
2026-08-09 15:14:15
1
pram poudel :
जय जय होस राजेन्द्र बानीय ज्यु पत्रकार
एस्तैदम हुनुपरछ हजुर
2026-08-09 14:07:28
2
dong raj kumar tmg :
gorkhali is always rokcks
2026-08-08 17:27:03
3
Kumar Gb :
🙏 jay patrakar jiu good job 👍👍 please sir don't bring interview ammala party public headach
2026-08-08 17:59:43
3
To see more videos from user @siddhi_pradayak_devmanus, please go to the Tikwm
homepage.