@are.yes.rs: म पागल नभए सम्म तिम्रै हूं, त्यस पछी तिमी पनि दुनिया संग मिलेर मलाई ढुंगा हान्दा हुन्छ !!#sabda #pardeshi_zindagi🥲🥲 #ternin #pokharanepal🇳🇵🇳🇵
पागलसरि माया गर्नुपर्छ तर मायामा पागल बन्नु हुदैन । एकचोटि सोच त यदि तिमिलाइ केहि भै हाल्यो भने तिम्रो बुवा आमालाई कस्तो असर पर्छ । तिम्रो बुवा आमाको साहारा हौ तिमी । एउटा केटा वा केटीको लागि पागल नबन । ठिकै छ उस्ले तिम्रो माया बुझेन वा बुझिन त के भयो यो सन्सार केटा वा केटीको कमि छैन कोहि न कोहिले तिम्रो चोखो माया अवस्य बुझ्नेछ्न । जसले अहिले तिमिलाइ छोडेर गयो शायद उ भगवानले तिम्रो लागि बनाएको जोडि थिएन होला त्यसैले त छोडेर गयो । धैर्य राख भगवानले तिम्रो लागी कोहि न कोहि अवस्य पठाउनुहुनेछ
2026-08-09 03:22:53
5
Rajan bhujel :
nice
2026-08-10 05:04:17
1
Roshani Lama :
❤️❤️
2026-08-10 00:16:52
1
मुटुमा 💝बसेको मान्छे👫98 :
same 😭😭
2026-08-09 20:58:38
1
niru bc :
बारम्बार त चाहिँदैन मेराे जिन्दगी बाट जा भन्दा पनि उहाँलाई छाेडेर जानै मान्दैन याे पापि मन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-09 21:23:58
1
"RAJESH-STHA😘 :
2026-08-10 12:32:20
0
✨ÉVÉ✨ :
मैले तिम्रो लागि सबैकुराहरू त्यागे। र तिमिलाई प्रेम गरेको थिएँ, 🥺 तर तिमिले त मलाई नै त्यागि दियौ , है ......🥺 😥
2026-08-09 03:33:35
2
🇳🇵Indu strong girl☺️🙏 :
❤️❤️
2026-08-09 06:56:49
1
शौभाग्यवति :
सेम ❤️
2026-08-10 13:38:04
1
रोदन🌹✍️✍️ :
ऊस्का यादहरू सबै बेचि दिने थिय..ऊ जस्तै ब्यापार गर्न जानेको भय🥺
2026-08-09 06:34:48
1
Divine :
किन ढुङ्गा हान्ने होला
2026-08-08 17:41:06
1
जिन्दगी को सपना बिसोकर्मा :
😢
2026-08-09 05:10:46
1
keshab 🫂 :
Right
2026-08-09 10:51:36
1
salina chettri ❤️2:15💍🩵🕸️ :
💔💔😭😭😭😭
2026-08-09 06:26:47
1
Unlucky manxe :
@Typing...... hai baby
2026-08-09 04:31:49
1
✝️Anu Rasaili 🎄 :
🥰🥰🥰
2026-08-09 05:19:30
1
H.k.r.रावल( विरही) :
🤣🤣🤣🤣🤣🤣
2026-08-09 06:27:37
1
To see more videos from user @are.yes.rs, please go to the Tikwm
homepage.