म गाडी को यात्रा गर्दा यस्तै गर्छु😳baato मा मन्दिर देख्दा
2026-08-09 00:16:41
1775
Alisha lama :
safa man hunu parxa jasari dhokeni afno marji ho
2026-08-09 03:59:33
537
sangitamokatan50 :
Bhagwan ko mandir dekher man Dekhi sira jhukako vane bhujinxa first ma man ma hat rakher Ani sir ma lanxa man sapha xa vane Bhagwan le accept garnu hunxa
2026-08-10 05:50:57
0
Sabita Subedi :
Maile ni yo garna xodeko xu 🥰sake dui hat jodxu nasake xatima hat rakhera raksha garnus bhanxu baru man ma
2026-08-10 05:16:39
0
Tamang दाई ✅ :
अनि दैलोमा नि झुक्नुपर्छ😁😂
2026-08-09 00:53:00
196
aawasek :
Balla thaha vayo abo mero life change hunx ki🥹🥲
2026-08-10 07:24:09
0
Gorkhali bro :
sahi kuro ho good👍👍👍
2026-08-10 07:05:40
0
🥷MHRSunita🔪💿 :
आज सम्म मैले गलत गरिराको रहेछु 😔😔😔🥺🙏🙏?
2026-08-09 01:33:04
336
him kumari :
💯 % Right ✅️Kura Sir ji 🙏
2026-08-10 05:42:42
0
simmu❤️🦋❤️ :
गाडी मा चडेको बेला पाउ परे है भगवान भन्दा भन्दै गाडी का पुग्छ पुग्छ तेइ भर मेरो बानी पनि यस्तै छनी बा मेरो त🙏🙏🙏
2026-08-09 01:46:32
61
Nandini :
Book ma khutta lagda shortcut dhog vanum ki Quick dhog hola sabaiko
2026-08-10 00:04:08
0
Hong kong :
होइन ४ कारण 😂अनि ज्वाईको खुट्टामा ढाेकेको छुटेछ ।बाउ आमा ठुलो कि ज्वाइँ ?
2026-08-09 07:30:59
28
Maya grg dd,37 :
100मा 100 सहि कुरा हाे
2026-08-09 00:00:45
61
Rozu karkii@@ :
आज बाट मैले नि छोडे 🥰❤️🥰सिकाउनु भयेकोमा बुवालाइ नमन🙏🙏🙏🙏🙏🙏
2026-08-09 07:50:53
15
B.Raj :
मेरो शिर झुक्ने भनेको माता पिता भगवान राजा 🙏🙏
2026-08-09 21:05:57
5
𝘚𝘪𝘵𝘢 𝘚𝘩𝘢𝘳𝘮𝘢🧿 :
मत झन् घरमा साझ भित्र बाहिर जताततै बत्ति बाल्ने बेला पनि तेस्तै गरि ढोक्चु त बाई 🥰🥰🥰🥰🥰
2026-08-09 07:58:36
8
🌹ईश्वर स्पर्श🕉️🚩 :
छातीमा हातले छोएर निधारमा हात ढोग्नुको अर्थ मनभित्रका भगवानलाई ढोगिदिएको हो। मैले यसलाई सही नै मान्छु।
2026-08-09 15:36:06
11
Arjun thakuri :
माता पिता भगवान र गुरु
2026-08-09 14:18:49
6
Som sapkota :
सफा स्वच्छ मन र भावनाले सम्झिए जसरी सम्झिए पनि हुन्छ ❤️🙏
2026-08-09 10:32:33
5
TMG 비-REN :
सबै भन्दा ठूलो भगवान भनेको आफू भित्र नै हुन्छ , पहिला आफू भित्र भएको भगवान लाई सम्मान गर्नुपर्छ , मन देखि नै भगवान प्रति विश्वास गर्ने हो भने बाहिर देखावटी गर्नु जरुरी छैन , सबैको आ आफ्नो तरिका हुन्छ भगवान लाई पुज्ने , भन्ने चाई मलाई लाग्छ , बढी बोलेको जस्तो लागे माफ पाउँ हजुर 🙏
2026-08-09 15:57:17
5
ruru.st.nepal :
मिल्छ भने दुई हात जोडी झुकेर नमस्कार गर्नुहोस् नभए सिर निहुर्याउनु होस। एक हातले नढोग्नु
2026-08-09 07:12:23
9
Birbhadra Chhetri :
पबित्र मनले गहिरो आस्था भक्ती र श्रद्धाका साथ गरेको छ भने कहिल्यै नराम्रो हुँदैन। मेरो बिचार!!🙏
2026-08-09 04:06:05
22
Biku Pokhrel✅ :
बाले भनेको सुन्दा राम्रै हो नराम्रो छैन तर भगवान वास्तवमा छन छैनन् ,त्यो कस्लाई थाह छ र, कस्लाई भन्नु भयो र, भगवानले मलाई यसरी यसरी सम्झिउ यसरी यसरी ढोग भनेर तिमिले ? भगवनले कस्लाई भन्नू भयो मलाई यसरी ढोगे तिमिलाई दोष लाग्छ यसरी ढोगे दोष कट्छ भनेर , सच्चा मनले निस्वार्थ भएर आस्था राख्नुस भगवानले कसैलाई पनि पक्षपात गर्नु हुन्न, जसरी सम्झे पनि😊😊
2026-08-09 03:41:37
24
✍️ᴰʰᵃⁿ ᴷᵘᵐᵃʳ ʸᵒⁿʲᵃⁿ༆ :
१.छातिमा राखेको छु तिमिलाई अनि मैले ढोगे है भनेको ।(छातिमा छोएर निधारमा हात लानु)
२.तिमिलाई ढोगे माने अनि छातिमा राखे है ।(निधारमा हात छोएर छातिमा छुनु)
नियम आफै बन्दै जान्छ।कुरा यत्ती हो।म प्राय गर्छु यहि सोचेर।कहिलेब्काही मन मनै रक्षा गरिदेउ भनेर नि हिड्छु।
2026-08-09 03:58:51
16
m k Shrestha :
मनमा श्रद्धा र आस्था हुनुपर्छ जसरी ढोगे हुन्छ । कन कनमा भगवान तन तनमा भगवान ।
2026-08-09 05:22:30
36
To see more videos from user @soulofsanta, please go to the Tikwm
homepage.