@monikabaral48: आफ्नै मान्छेलाई बाटो देखाउनुपर्ने दिनमा लत्याउनेहरूलाई समयले फेरी एकदिन त्यही बाटोमा उभ्याएको पनि देखेको छु।

Monika baral 2048
Monika baral 2048
Open In TikTok:
Region: NP
Sunday 09 August 2026 04:56:11 GMT
490732
37298
1821
2208

Music

Download

Comments

resham1984
Resham adhikari :
Dd lai Kasaile help nagare jasto xa aabeshma aaunu vayo
2026-08-12 17:45:38
0
noorbis2
Nayan Rising Bista :
Perfect well said Tara testo kamai ley matrai garxan 🥰👍👍
2026-08-12 17:52:40
0
kritishathapa07
kalpana budhathoki thapa💍 :
एक छाक भात त गतिलोसँग नदिने आफन्त छन् आफ्नो त
2026-08-09 06:02:31
376
bishnu.rimal16
Bishnu Rimal :
True line sister
2026-08-12 16:15:35
0
tulak55
Tulak Tiwari :
Good bhune 🥰🥰🥰❤️
2026-08-11 06:27:23
0
balkrishna.pandey74
Balkrishna Pandey🇳🇵❤️🇦🇪 :
waooo aakdam ramro bichar🙏🙏
2026-08-12 16:49:32
0
bbbhattarai26
BB bhattarai🇳🇵 :
Ananda anyone🙏🙏
2026-08-12 12:02:13
0
gitastha36
gita.shrestha :
कमाई छैन भने आफ्नै घरको ले नी वास्ता गर्दैन बाटो को बास गराइदिन्छ भोगाइ🥰🥰
2026-08-09 07:08:50
74
kabita.neupane616
Kabita Neupane :
दिन्चन 2/4लाख दुख परेको बेला मा त बोले पनि दुख सर्दछ झै गर्छन् 👏
2026-08-09 05:44:23
203
shantichhetri5760
shanti Chhetri :
अप्ठ्यारो परेको बेला सहयोग गर्नु त परको कुरा सहयोग गर्नी लाई नि तेस्लाइ नगर है भन्दै हिड्छ्न 😁😁
2026-08-09 06:01:40
56
shree_salman
Shree Salman 🇳🇵🇳🇵 :
Haha म भन्दा माथी जान्छ होला भनेर jealous भएर तलै गिराउनी नै हुन्छन 95% relatives !!
2026-08-11 06:09:39
7
bimalkhatri630
Bimal Khatri :
मेरो मान्यता पनी यहि हो हुनेखाने आफन्त छन भने नहुनेलाई मद्दत गर्नु पर्छ,
2026-08-09 13:29:17
48
shitalbibas
शितल विवश :
दुई रुपियाँ त दिदैनन्। त्यसैले आजैबाट कोसिस गर्नुस, संघर्ष गर्नु,सेलरोटि जस्तै फनक्कै फर्केर समय आउँछ।।।समयले दिएको चोट पो बिर्सिन्छन आफ्न्त र साथी भाइले दिएको चोट जिन्दगी बिर्सिन्न😏😏😏😏😏
2026-08-09 08:56:16
14
kamanasubedi1
@kamanasubedi 💫👸G♥️K :
आफन्त दुःखमा काम लाग्दैन बरु पराई मान्छेले बिचरा भन्छ सहयोग गर्छ तर आफ्नोले त रमिता हेरेर बस्छन्।😳
2026-08-10 05:22:09
19
vishal.silwal
Silwal, Mr. Vishal 🇳🇵 :
भो यस्तो राम्रो कार्य सवैलाई गर्नू हुन्न नत्र सम्पति स्वाहा अनि दुश्मनी मात्र हात पर्छ । पसलमा समान थप्न 10,000+ सात दिनको लागि दिएको अहिले 6 महिनासम्ममा पनि दिने नाम छैन्। रमाइलो कुराे त तब भयो, जब काकाको छोराको चियाको पैसा पनि मेरोमा जोड्नु भने 😂😂😂 उत्तर आयो सानो पसल छ, अरूको त नजोडाउनु 😁😁😁 यथार्थतामा आधारित 🙏🙏🙏
2026-08-10 15:14:13
5
rajendra.neupane67
Rajendra Neupane :
perfect didi🌺🌺🌹🙏
2026-08-12 20:51:06
0
abisek.sitoula
अबि श्री :
24 घण्टा लाइ 50 हजार नपत्याएर मावली त्यागेको म एक मात्र मामा को अभागी भान्जो 🙏🙏🙏🙏
2026-08-10 07:45:58
12
nisharanabhat8
Nisha Rana Bhat :
Tyo ta film haru maa matra huni raixa😥😥
2026-08-09 10:12:43
7
sumisunar1
Sumi rasaily :
हजुरको कुराले एकदमै मन छोयो, 👍👍👍❤️
2026-08-09 05:52:21
5
ambika.lama5
Ambika Lama :
तपाई आफै दिनु म त दिन्न पुग्यो अब मेरो बुडोले ५ बर्ष बाउआमा दाईभाई बहिनी भन्दै एक महिना नछुटाई बाउआमाको हातमा पैसा बुझाउदा त जब जागिर छुट्यो आफु संग एक रुपैया भएन सास अड्किने समस्या परेर हिड्दा सासु आमाले त बोलिको पनि सहयोग गरेन मन पर्ने छोराछोरीलाई बाड्दै गाउतिर ब्याज तिर्न सक्नेलाई ऋण दिदै बसे अहिले त झन सरकारी जागिरे दाईभाई ले पैसा माग्छ अब त कान समाते म भोकै बसेको दिनहरु बिर्सेर नेपालको सरकारी तलब खाने हरुलाई एक रुपैया पनि दिन्न अब चाहि बिदेसको भिषाको ठेगान हुन्न अहिले आफ्नो मान्छे भनेर धुर्त हरुलाई २-४ लाख हाल्दिदा तेहि मान्छे हरु बिदेसबाट फर्के पछि मलाई पर्दा दिदैन उस्तै परे बोल्दैन पनि भो यस्तो कुरा चाहि भिडियोमा नसिकाउनु होला
2026-08-09 13:11:04
9
asmitathapa6396
thapa.Asmee.kc🇰🇷❤️‍🩹 :
बाटो देखाउनु त पर को कुरा हो नचिनेको जस्तो गर्छन् आफ्ना भन्दा पनि घर भित्र का ले नै🥺महिना मा 7,8 लाख कमाउँछन् तर त्यसै परिवार को मान्छे depression को उपचार खर्च गर्नु नसकेर रात दिन chatpatii मा बिताउँछ🥺 आफूले call गरेन भने 5,6 वर्ष सम्म पनि call आउँदैन के छ कस्तो छ भनेर 😢😭
2026-08-09 05:20:28
5
anjumoktankoirala
anju moktan koirala :
वइ बैनी म काँजाम मेरो मनको कुरा कसरी बुझेको भनेको के☺️
2026-08-12 03:49:16
0
seemakhanal235
Seema Khanal :
एक छाक भात त गतिलोसँग नदिने आफन्त छन् आफ्नो त
2026-08-11 10:04:37
1
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad❤️‍🩹❤️‍🩹
2026-08-11 01:48:59
3
33arjunsharma277
A.... r....@ n :
बरु मार्छन् दिदैनन् पापी छ संसार
2026-08-09 10:32:31
2
To see more videos from user @monikabaral48, please go to the Tikwm homepage.

Other Videos


About