Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@mr_acharya2: Thank you so much yll mitho linee ko lagi🌹❤️🩹#🥹💔💔💔🙏🙏🙏#fypシ゚viral #nepalitiktok #sadboy #@𝐌𝐫_𝐀𝐜𝐡𝐚𝐫𝐲𝐚🖤🇰🇷
𝐊𝐚𝐚𝐳𝐢𝐢𝐢𝐢🇰🇷
Open In TikTok:
Region: KR
Sunday 09 August 2026 06:28:30 GMT
83682
5729
160
124
Music
Download
No Watermark .mp4 (
1.26MB
)
No Watermark(HD) .mp4 (
0.52MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
𝄞🎀✿♡Shrẽē:)♡🎀𝄞 :
मर्द लाइ इज्जत प्यारो नामर्द लाइ शरिर त्यसैले सबै पुरुष एउटै हुदैनन!!
2026-08-09 09:58:41
27
꧁☬ काँचुली 🐍☬꧂ ✍🏻 :
खराब छु भनेर गर्व छैन, साहेबा… तर राम्रो भएर धोका खानुभन्दा खराब भएर एक्लै बस्नु ठीक लाग्यो। 🖤🥀
2026-08-09 06:53:09
9
♡ Anuu🐰!! :
म जस्तो खराब तिमी नहुनु तिमी जस्तो राम्रो मलाई हुनु छैन 🥹🥹😭
2026-08-09 14:46:35
8
『𝗕𝗔𝗦𝗔𝗡𝗧𝗔𝗬』 :
हामि त छोर मान्छे पिडा अनि दुख देखाउने ठाउँ नै छैन ॥ हाँसेर पिडाको भारि बिसाउनु पर्छ😭😭
2026-08-11 04:18:26
2
꧁ ×͜× 𝙰𝙻𝙾𝙽𝙴 𝙱𝙾𝚈 🥺💔 :
कहिले घरको पिर कहिले मनको पिर कस्तो हुन्छ होला है पिर बिनाको तक्दिर 🥹😣😞
2026-08-09 09:25:26
1
Niraj Chand Thakuri :
समयले उमेर मात्र होइन,मनदेखि हाँस्ने बानि पनि बिस्तारै खोस्यो...🥺🫶💔
2026-08-09 10:08:35
2
ꜱɪʀ ᴊɪ ⸙ :
सेतो कात्रोमा गोजी हुँदैन।। मसानघाट रोजी हुँदैन। किन घमण्डको तछाड मछड गर्छौ। मान्छे मरिसकेपछि खोजी हुँदैन।।🥺
2026-08-09 14:13:53
4
sad girl😥💔💔 :
आँखा को पानी मन को काहानि हर कसैले बुजदैन 😳
2026-08-09 13:47:59
1
🇳🇵अग्यात नारायण ADKRI🇲🇾 :
कस्तो हुन्थ्यो होला है नरुइ र बिना तकलीफ जिन्दगी बिताउन पाए😢😢😢😢
2026-08-09 22:50:12
1
❤️🩹 मायालु 🫀 :
हजुरको फुर्सद नै महँगो भयो,नत्र त म मिठो गफमै रमाउने मान्छे हो।❤️🩹 ♡°MÃYÅLܰ♡ ✍️
2026-08-09 14:43:39
1
💲 :
तीमीले एउटा फुल चुडेर अरुलाई उपहार दियर आफुलाई भाग्यमानि ठान्नु भन्दा फुलको सट्टा आफुनै उपहार भनेर त हेर जिबन कति रमाइलो बन्छ🥰
2026-08-09 18:35:18
3
SPPY BASNET :
मान्छेले गरेको गल्तीभन्दा पनि, त्यसलाई सच्याउने मौका नपाउनु बढी पीडादायी हुँदो रहेछ।🫠🥺🥺🥺
2026-08-10 04:14:11
1
♡LG..💥☁️ :
सपना धेरै थिए, समयले थोरै बनायो, आफ्ना धेरै थिए, परिस्थितिले चिनायो। जिन्दगीलाई नजिकबाट बुझ्दै जाँदा, मौन बस्न नै सबैभन्दा सजिलो लाग्यो। 🫠🖤
2026-08-10 14:06:25
2
Mr ,jyo jyo 🫰🥷🔫 :
शरीरभन्दा मन सुन्दर होस्, रूपभन्दा व्यवहार प्यारो होस्। समयसँगै रूप बदलिँदै जाला, तर साँचो माया सधैँ उस्तै रहोस्।😏
2026-08-12 02:45:44
2
Samjhana.Rayamajhi :
नसोध कति चाहान्छौ भनेर,मैले त तिमीलाई त्यहा पनि मागे जहा मानिसहरुले आफ्नो खुसी माग्छ्न❤️🩹🙃
2026-08-09 12:00:35
1
✍️Asali 🧿2001 may 24 :
माया साँचो थियो मान्छे गलत परेछ , त्यसैले सम्बन्ध भन्दा याद हरु धेरै बाँकी रहेछ ❤️🩹💔
2026-08-11 12:08:57
1
NeeruGharti Magar :
छोरा मान्छे भयर पनि केय शाराे हामी पनि प्रदेशमा छम शाथि दुख शुख भने यस्तै
2026-08-10 17:50:06
0
It's me xettrini 😘💞🙆♀️ :
ओठ को मुस्कान मा डाहा न गरिदेऊ न मन् को पीडा त छुटै छ यो मुस्कान त सुन्द्रता को लागी मात्रै हो 😏🥺
2026-08-11 05:44:35
0
🍁 :
तिमी छाेरा मान्छे है हजारौं सपना हाेलान तर तेही सपनालाई विपनामा परिणत गर्न कित काेशिस गरेका हुन्छाै त्याे तिमीलाई मात्र थाहा हुन्छ। ❤️💪❤️❤️
2026-08-11 14:39:29
1
👸 Princess 👸 💖 :
“छोडेर जाने तिमी थियौ, तर टुटेर बाँच्ने म भएँ… 💔🥀”🥺
2026-08-10 05:02:44
1
Dream Boy🇳🇵....🇰🇷 :
यस्तै हाे छाेरा मान्छेकाे जिन्दगी मित्र...! जति पीडा भएपनि___ बाहिर हासि रुन पर्ने भित्र भित्र!!😥😭
2026-08-10 13:55:22
1
Aakash Xetri :
: धनी बन्ने थिय तिम्रो यादको व्यापार हुने भए ! राजा बन्ने थिए सपनाहरुको दरबार हुने भए !!...
2026-08-19 10:31:45
0
Hemu💟👀💫 :
माया भयो तर 😱 मेरो खुसी हेर्न मेरा बा आमा💓को💌🫶 खुसी मार्ने सकिन मैले नि😥🫶 माया भुलाउन तयार भए 😳😳 गलत हो कि सहि🥰🥰।।।
2026-08-22 02:48:30
0
MANOJ❤️ :
खुब पछुतो मान्यौ रेनि तिमिले मलाई भेटोकोमा❤️🩹❤️🩹💔💔❤️
2026-08-21 11:49:13
0
Laxmi Adhikari 🎀 :
यो दुनिया जस्तो छ त्यस्तै बन्न सिक्नु पर्दो रहेछ धेरै सोझो बन्यो भने इज्जत होइन हेपाइ पाइन्छ यहाँ....!!❤️🩹🥹
2026-08-09 09:17:19
1
To see more videos from user @mr_acharya2, please go to the Tikwm homepage.
Other Videos
ادنو إليك ارتاح❤️🩹 #Christina_Shehata #ترانيم #ابونا_داود_لمعي #creatorsearchinsights #fyp
🫠🍓..@احسن 🪐 @Ahsan💫 #fypppppppppppppp #unfreezemyaccount #fanpage #viraltiktok #foryou
#bialahnyosamouranglain#fyppppp
We need your help #algeria_is_burning #algeria
Wahala wahala wahala oooooo Aboki wan collect Our Land ooooooo 😭😭😭😭😭😳 On d street of Ikola Road 😩#fight #goviral #tiktok
Younis🔥🔥#4ever_duhok #duhoksportclub🇺🇦 #fyp #actives? #duhok @Yuonis Hmod—يونس حمود
About
Robot
API
Legal
Privacy Policy