हामीले यस्तो नेता खोजेर पाउँदैनौ सर्मथन गरौ एक पटक कतै हाम्रा सन्तानहरुको हास्ने खुसी हुने दिन आउन सक्छ
2026-08-10 02:31:17
62
रोहन किराँति राई :
hark bada 🥰🙏🙏
2026-08-09 10:49:48
5
Rim Gurung :
Yo pani banauni ho ki
2026-08-09 15:53:55
15
Ram Krishna Rai880 :
1 फुट जतिको स्ट्यान्ड बनाएर राख्दा राम्रो हुन्छ, जय माटो जय देश
2026-08-09 09:49:42
33
SampanG🇳🇵 :
हर्क छ र त जनता मा हर्ष छ। जय हर्क साम्पाङ🙏❤️
2026-08-09 09:14:36
193
Nirmal Subba :
jay..mato
2026-08-09 13:40:49
3
Amrita thulung Rai :
jay npl
2026-08-09 14:18:41
1
Basanti kandangwa :
हर्क साम्पाङ्गको बोली बन्दुक को गोलि ढिचिउ ढिचिउ🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 निसाना चुक्दैन
2026-08-09 15:05:47
33
मेनुका लिम्बु🇳🇵 :
respect 🙏
2026-08-09 10:48:37
4
jaimilalimbu11 :
jai harka sampang👍👍👍👍👍
2026-08-09 13:50:22
29
Rajesh⚔️bamrel :
त्यही शहीद जेन्जीले गर्दा ठाउमा पुगेकोलाई केही मतलव छैन तर हर्क साम्पाङको मनमा जेन्जी प्रती कती धेरै सम्मान छ🥰🥰🥰
2026-08-10 13:30:30
10
Kirati Kanxa Angdembe :
one of the best leader harka sampang joy mato🙏
2026-08-09 15:00:53
12
P@A@R🇳🇵🇳🇵 :
जे बोल्नु हुन्छ त्यो गरेरै छाडनु हुन्छ जय हर्क साम्पाङ्ग जय माटो ।🙏🙏
2026-08-09 12:04:17
17
Tanchho :
यो ईतिहास हो
2026-08-09 10:17:47
16
Milan chemjong :
जय माटो✊✊👍️🙏🙏🙏
2026-08-09 10:11:33
15
Mitra Bayung Rai :
jay mato jay Desh jay saramdan 🙏🏿🙏🏿🙏🏿🇳🇵♥️
2026-08-09 09:42:12
6
🤣🤣 :
जे बोल्छ त्यो पूरा गर्ने मान्छे सकभर पाउन गारो पर्छ राम्रो मान्छे लाई गाली गरेर दबाउने हाम्रो संस्कार हो
2026-08-09 15:27:00
6
🇳🇵हेताम कोइँच🇵🇱🇪🇦🇪🇺 :
स्टेन बनाएर राख्दा राम्रो होला
2026-08-09 08:37:36
36
Pooja Thakuri :
देशभक्ति सफाई राखेर हाम्रो देश हाम्रो नेपाल हाम्रो हो भन्ने चिनाउने नेपालमै जन्म लिएर करोडौंमा एक जन्मिनुभएको रहेछ। हर्क साम्पाङज्यू करोडौँ देशमा छरेर बसेको नेपाली गोर्खालीलाई पनि गर्व लाग्यो। हजुरको मेहनत र पसिना खुन बगाएको देखेर जनताको आवाज सुन्नी गरिब दुखीको दुःख बुझ्ने भगवान माथि भगवान भएर जन्मिनुभएको रहेछ जय नेपाल जय पितृ देश करोडौँ करोडौँ सलुट छ। हर्क सामबाट संस्कृति पार्टीलाई चाहिँ माटो हाम्रो देशबाट🇲🇲🌎🇲🇲🌎🇳🇵📿🪷🙏🫡✌️💎🎇
2026-08-09 16:07:08
8
Sanjeev_sunar💔😢💔 :
पछाडि को भाग लाई अलि उठाएर राख्दा राम्रो देखिन्थ्यो होला सायद
2026-08-10 11:01:02
7
To see more videos from user @adirajrai3, please go to the Tikwm
homepage.