कुकुरलाई मान्छेले बाधे जस्तै मान्छे लाई मोबाइलले बाध्यो भन्ने बुझे मैले त।
2026-08-09 12:05:37
35
Bir Chy Revolt⭐ :
बन्धन सधैं डोरीले मात्र हुँदैन; लत, आवश्यकता र निर्भरताले पनि मानिसलाई बाँध्न सक्छ।
2026-08-09 20:15:42
25
Mohan Thapa :
एऊटा बाध्यता भित्रमा बिवस र अर्को रहर भित्र आफैले आफैलाई बाँधी बाँधियको र दुबै बाँधिएका ! समय
2026-08-10 15:33:00
6
ROYAL RAAJA SUSHAN :
MA PANI YESTAI CHHU DUI DIN BIDAMA MOBILE MATRA CHALAYA MAILEY KEHI GARINA THUKKA MERO JINDAGI
2026-08-09 09:57:01
3
Bharat Shrestha47 :
वास्तविक समय सापेक्ष सारै चित्त बुझ्यो ।
2026-08-09 11:29:49
3
kaji shrestha tej :
कोइ रहर्ले बाधियेका छन कोइ बधेताले 🥺
2026-08-10 06:30:23
4
Bibashshrestha364 :
निक्कैबेर नियलेपछी बुझिन्न्छ।😌😌😌😌
2026-08-09 09:41:06
1
mgr madan🇳🇵🇭🇷🇪🇺🇳🇵 :
समय सापेक्षित हिजो अजको बस्तबिकता🙏🙏🙏
2026-08-19 17:10:23
1
rajan chauhan :
true
2026-09-11 13:00:48
0
#👑राज लिम्बु 👣 :
कोहि बाध्यता छ बाधिनु , कोहि रहरले छ बाधिनु यहि म बुझ्छु🙏
2026-08-20 07:30:29
1
☣️🌎️ :
सबै बिदुवान रहेछ्न म त फर्के अब कमेन्ट बोक्स बाट
2026-08-17 19:09:28
1
Pashupati Thapa :
समय ,पालाे सबैको आउँछ।
2026-08-09 11:29:27
1
Mina Shrestha935 :
100%
2026-09-04 12:17:50
0
Kabiraj Limbu :
जनावरको स्वतन्त्रता हनन भएको छ, मानीसले स्वतन्त्रताको दुरुपयोग गरेका छन् ।
2026-08-10 05:35:12
2
@Samjhana pandey :
वास्तविक समय सापेक्ष सारै चित्त बुझ्यो ।
2026-08-10 05:31:34
1
phanendra joshi :
बन्धन सधैँ डोरीले मात्र हुँदैन।
कहिलेकाहीँ हातमा समातेको मोबाइल नै सबैभन्दा बलियो बन्धन बन्न सक्छ।
कुकुर आफ्नो डोरी देखेर बाँधिएको छ
मानिस भने आफ्नो बन्धन नदेखेरै स्वतन्त्र भएको भ्रममा छ
2026-08-10 08:48:25
2
Dammar :
ahile KO reality manxe haru ko
2026-08-09 09:40:04
0
Laxmi nath Acharya :
बन्धन भन्नाले डोरीले बाँधिनु मात्र होइन।
मोबाइलको लतमा बाँधिनु, ड्रग्सको नशामा फस्नु, गलत संगतको बन्धनमा पर्नु, दिनभर कोठाभित्रै सीमित भएर बस्नु—यी पनि बन्धनकै रूप हुन्।
शरीर खुला भए पनि सोच र व्यवहार कैद हुन सक्छ।
त्यसैले वास्तविक स्वतन्त्रता भनेको जहाँ मन लाग्यो त्यहाँ जान पाउनु मात्र होइन, आफ्नो इच्छा, समय र जीवनमाथि आफैंले नियन्त्रण राख्न सक्नु हो।
2026-08-10 09:08:55
1
Hem Thakuri :
कुकुरलाई डोरीले बाँधेको देखिन्छ, तर मानिसलाई मोबाइलले बाँधेको देखिँदैन—बन्धनको रूप मात्र फरक
2026-08-19 09:44:03
0
safal moktan :
कुकुरलाई डोरिले बाधेकोछ र समयले मानिशलाई
2026-08-19 12:11:46
0
Mankorojai :
जनावर लाइ मान्छेले बाध्यो मान्छेलाइ आधुनिक टेक्नोलोजी ले बाध्यो।
2026-09-12 12:22:31
1
GNBC@ :
बन्धन समय अनुसार फरक फरक हुन्छ
2026-08-19 14:49:47
0
prakash bista :
यो कहिले मुक्त्त हुन्छ मानव सामाज मा
2026-08-09 18:18:36
1
Rupa Khatri :
1
2026-08-20 16:02:29
0
Nembang Dik Raj 🇳🇵🇰🇷 :
reality
2026-08-09 09:50:10
0
To see more videos from user @kapildas25, please go to the Tikwm
homepage.