❤️❤️आहा सँसारकै उत्कृष्ट सुन्दर मनमोहक भिडियो,साच्चिकै कहाँ बाट सुरु गरौ हजुरको यति सुन्दर भिडियोको तारिफ गर्न जतिनै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ होला थोरै जानेको जति भएपनि सम्झना स्वरुप छोटो कमेन्टको शब्द छोड्दै गए,उच्च सम्मान सहित सफलताको अनगिन्ति शुभकामना छ हजुरलाई❤️🙏