@watas_hin: "घाँसमा यति राम्ररी लुक्छ कि नजिकैबाट पनि देख्न गाह्रो हुन्छ! 😱🐍 प्रेसर कुकरजस्तो चर्को फुत्कार निकाल्ने यो सर्प — दक्षिण एसियाकै सबैभन्दा खतरनाक सर्पमध्ये एक, बुढी सर्प चिन्नुभयो? 🇳🇵 #बुढीसर्प #RussellsViper #नेपालीजनावर #हामीनेपाली #Nepal"