बिचरा देश बनाउछु भन्ने उहाँको सोँच रहेको छ सबैले साथ दिनुपर्छ जय माटो
2026-08-09 15:19:46
111
Purna ❤️ Kokila :
jaymato 🙏❤️
2026-08-09 15:26:58
0
Diamond Karki :
च्यातिएको ट्राउजरदेखि स्टेजमै काजुसम्म! अर्जुनधारामा हर्क साम्पाङको फरक शैली
पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वर धाममा साउन २३ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पुग्नुभयो।
साधारण रूपमा बाइक चढेर अर्जुनधारा पुग्नुभएका हर्क साम्पाङले हेल्मेट लगाएकाले सुरुवातमा धेरैले उहाँलाई चिन्न सकेनन्। बाइक रोकेर हेल्मेट खोलेपछि मात्रै हर्क साम्पाङ भएको थाहा पाएसँगै मानिसहरू उहाँतर्फ झुम्मिए।
त्यसपछि उहाँले धामको दर्शन तथा अवलोकन गर्नुभयो। त्यहाँका विषयमा जानकारी लिनुका साथै ज्ञापनपत्रमार्फत राखिएका माग तथा सुझावहरू समेत बुझ्नुभयो।
त्यसक्रममा हर्क साम्पाङलाई नजिकबाट हेर्न र तस्बिर खिच्न मानिसहरूको बाक्लो भीड लाग्यो। तँछाडमछाड बढेपछि समर्थकहरूले उहाँलाई चारैतिरबाट घेरेर भीडबाट जोगाउँदै स्कर्ट गर्दै कार्यक्रमस्थलतर्फ लगे।
मुख्य कार्यक्रम भने श्रम संस्कृति पार्टी, झापाको हातेमालो पार्टी प्रवेश कार्यक्रम थियो, जसको सह–आयोजक अर्जुनधारा नगर समिति रहेको थियो।
कार्यक्रमस्थलमा पनि ठूलो संख्यामा मानिसहरूको उपस्थिति थियो। तर भीड र प्रचण्ड गर्मीबीच पनि हर्क साम्पाङ भने आफ्नै साधारण शैलीमा देखिनुभयो।
चप्पल, प्वाल परेको च्यातिएको ट्राउजर र सामान्य पहिरनमा कार्यक्रममा सहभागी हुनुभएका हर्क साम्पाङ स्टेजमै बसेर काजु खाँदै गरेको दृश्यमा समेत देखिनुभयो।
बाइकमा आएको क्षणदेखि हेल्मेट खोलेपछि बढेको भीड, धामको दर्शन, ज्ञापनपत्र, समर्थकको स्कर्ट र अन्ततः स्टेजमै बसेर काजु खाएको दृश्यसम्म—अर्जुनधारामा हर्क साम्पाङको यो आगमन निकै फरक र रोचक देखियो।
2026-08-09 14:38:49
8
स्याङतान 🙏 :
यस्तो बेला हामी जति सक्छौ गरिब भएर देखाउनुपर्छ😂
2026-08-09 19:04:09
11
Coldfish... :
hamro kaliyug ko jiudo deuta one n only harke uncle😂
2026-08-09 18:01:36
2
Krishna Chauhan :
लिम्बुवान पाटि मास्ने पाटि 😁😁😁
2026-08-09 14:40:05
3
Raj Kumar Rai :
Wow❤️❤️❤️❤️❤️Good
2026-08-09 15:32:06
0
Amir :
मोबाइलबाट झापट हान्नु मिल्ने सिस्टम कहिले आउछ😂😂😂
2026-08-09 18:23:51
1
👺 :
हैन किन येस्तो अवस्थामा चै किन जानू पदमा न पुगिन्जेल सबै येस्तै हो
2026-08-09 14:31:09
5
gajendra mgr :
यति बेला हामी जति सकिन्छ गरीब बन्न पर्छ🤣🤣
2026-08-09 18:56:53
2
Suzan Baraili :
Ma saga xa 6,7 wata kattu yo vanda naya nai xa dinxu ma
2026-08-09 18:26:03
0
Rudra :
harka sampang is great leader of nepal🙏🇳🇵👍️❤️
2026-08-09 18:56:20
1
Gopal Bro :
2026-08-09 15:59:19
0
Nishan lama मोक्तान :
फेरि पुर्बको पसुपती त खोटाङको हलेशी लाई पो भनिन्छ हौ
2026-08-09 15:27:03
2
Samit Rai :
asli neta yo po hota harka sir
jabo kalo but kalo chasma lagaune neta jingadi bhari ramro Kam gardain
2026-08-09 15:44:53
2
Gita Devi Bohora :
nata garxa ni
2026-08-09 14:49:10
0
Bikesh Limbu :
🥰🥰
2026-08-09 22:40:24
0
usha rai dharan :
jay mato
2026-08-09 19:35:34
1
jesika limbu :
jay mato jay desh jay harka sampang
2026-08-09 22:31:33
0
PPR Vlog :
neta vaneko easto hunuparxaa
2026-08-09 22:26:04
0
NAGENDRA MOKTAN :
यही हो सचा नेपाली र ऐसै ले बनाउ छ नेपाल
2026-08-09 22:22:43
0
🇳🇵Simma Bantawa 🇬🇧 :
Jay mato jay desh🇳🇵🇳🇵🙏
2026-08-09 21:45:39
0
To see more videos from user @diamondkarki23, please go to the Tikwm
homepage.