@soulx5074: “धैर्य गर्न सक्नु नै ठूलो कुरा हो, समयसँगै पालो सबैको आउँछ एक दिन।” ❤️#foryou #soulx #fyp

Soulx
Soulx
Open In TikTok:
Region: NP
Sunday 09 August 2026 12:44:24 GMT
43879
4052
12
223

Music

Download

Comments

its__me__sujan009
Why Always me !🥺😫💔 :
khai tw yrr mero aayenani 🥺🥺🥺kahile aauxu 🙏😔💔🥺
2026-08-09 16:46:00
1
mr.surawz11
💗Mr.SurawZ🤍 :
Repost garna lathey dhanna purai suney.. that line is hate because that girl not deserve to this line ..
2026-08-10 23:40:40
1
saru2059
KANCHO🫶 :
Caption please 🥺
2026-08-10 17:11:18
0
rupakc304
Rupa_KC ᥫ᭡ :
Kaile aauxa tyo din mero🥺
2026-08-11 02:22:41
0
tamangdinesh878
Dinesh :
💗💗💗
2026-08-11 09:12:54
0
deep.pariyar37
Deep Pariyar :
❤️❤️❤️
2026-08-11 09:39:58
0
sujatabudhathoki33
sujata❤️ :
😳
2026-08-11 06:48:51
0
only.one.unik
युनिक‼️ :
💙💙
2026-08-11 03:30:44
0
sahil_rajbanshi0
⚠️ :
🖤🖤🖤
2026-08-11 09:07:41
0
surajchy15
Lu Cian🕉️🖤 :
.....
2026-08-10 16:58:40
0
keshavebhattarai4
@SilentTearsX :
🕊️एकादेशको त्यो ढुकुर र ढुकुरनीको कथा ❤️एकादेशमा एउटा निकै सुन्दर गाउँ थियो। त्यो गाउँ हरियालीले भरिएको थियो। चारैतिर फूलहरू फुल्थे, हावाले बिस्तारै पातहरू हल्लाउँथ्यो, अनि बिहान हुनेबित्तिकै चराहरूको मीठो आवाजले सिंगो गाउँ नै जाग्थ्यो। त्यही गाउँमा धेरै चराहरू बस्थे। तीमध्ये एउटा ढुकुर निकै चलाख, समझदार र मायालु स्वभावको थियो। त्यही गाउँमा एउटा अति सुन्दर ढुकुरनी पनि थिई। उसको मुस्कानमा छुट्टै मिठास थियो, उसको बोलीमा छुट्टै अपनापन थियो। समय बित्दै जाँदा ती दुई एक-अर्काको नजिक हुन थाले। सँगै उड्थे, सँगै खेल्थे, सँगै हाँस्थे अनि एक-अर्काको दुःखमा पनि साथ दिन्थे। एकदिन त्यो ढुकुरले आफ्नो मनको कुरा ढुकुरनीसामु राख्यो। उसले भन्यो, म तिमीलाई माया गर्छु। के तिमी पनि मलाई आफ्नो जीवनको साथी बनाएर सधैं मेरो साथमा रहन्छौ?😢 ढुकुरनीले धेरै सोचिन। उसले ढुकुरको आँखामा हेरी र मुस्कुराउँदै भनी, “म तिमीलाई माया गर्छु। हामी जे भए पनि, जस्तो अवस्थामा पुगे पनि, कहिल्यै एक-अर्कालाई छोड्ने छैनौँ।😓 त्यो दिनदेखि उनीहरूको संसार अझ सुन्दर भयो। उनीहरूलाई लाग्थ्यो 😔जिन्दगीमा अरू केही नहोस्, एक-अर्काको साथ मात्र रहोस्। तर ढुकुरनी सुन्दर थिई। त्यसैले गाउँका अरू धेरै ढुकुरहरू पनि उसको पछि लाग्थे। कसैले उसलाई आफ्नो बनाउन चाहन्थे, कसैले उसको मन जित्न चाहन्थे। तर ढुकुरनीको मन भने एउटै ढुकुरसँग थियो। एकदिन अचानक ढुकुरनी निकै बिरामी परी। उसको अवस्था यति नाजुक भयो कि उसले आफैं केही गर्न नसक्ने भई। त्यो बेला अरू सबैले टाढाबाट हेरे, तर त्यो ढुकुरले उसको साथ छोडेन उसले उसको हेरचाह गर्‍यो। खाना खोजेर ल्यायो। पानी खुवायो। रातभर उसको छेउमा बस्यो। ऊ सुत्दा पनि उसको अवस्था हेरेर बसिरहन्थ्यो त्यो समय उनीहरूले एउटा कुरा महसुस गरे सुखमा साथ दिने धेरै हुन्छन्, तर दुःखमा हात समातेर बस्ने मान्छे नै आफ्नो हुँदो रहेछ। केही समयपछि ढुकुरनी निको भई। उनीहरूको प्रेम झन् गहिरो भयो। तर भाग्यले फेरि अर्को परीक्षा लियो। एकदिन त्यो ढुकुर आफैं निकै बिरामी पर्‍यो। उसको अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। उसले महसुस गर्‍यो सायद अब ऊ धेरै समय ढुकुरनीसँग रहन सक्दैन। एक साँझ उसले ढुकुरनीलाई नजिक बोलायो। उसको आँखामा आँसु थियो। उसले बिस्तारै भन्यो अब म धेरै बिरामी भइसकेँ। मलाई थाहा छैन म तिम्रो साथमा अझ कति दिन रहन्छु। तर म चाहन्नँ कि मेरो कारण तिम्रो जिन्दगी रोकियोस्। तिम्रो पछाडि धेरै ढुकुरहरू छन्। उनीहरूमध्ये कुनै एउटालाई रोज, आफ्नो जिन्दगी सुन्दर बनाऊ। मलाई Sorry, it's incomplete.🥺
2026-08-10 21:14:42
0
To see more videos from user @soulx5074, please go to the Tikwm homepage.

Other Videos


About