@merokatha98: #मलाई कमजोर बनाउनेहरूलाई धन्यवाद, उनीहरूले नै मलाई बलियो हुन सिकाए। मलाई रुवाउनेहरूलाई धन्यवाद, उनीहरूले नै आफ्नै आँसु पुछ्न सिकाए। अब कसैको व्यवहारले मेरो जीवन रोकिँदैन। मसँग गुमाउन बाँकी केही छैन, बरु बनाउन बाँकी धेरै कुरा छन्। मेरो सन्तानको भविष्य, मेरो आत्मसम्मान र मेरो शान्ति अब यही मेरो संसार हो। म ढलेँ भने पनि उठ्छु, तर अब फेरि त्यही ठाउँमा फर्किन्नँ। 🔥#mankokatha #goviral #heartbroken #💔😭🥹