@matobolchha: जसरी गलत र भ्रामक तरिकाले भ्रम फैलाइतापनी यथार्थ र सत्यता यसरी नै बुझेर श्रम संस्कृति पार्टीलाई माया गर्नुहुनेछ । किनभने , श्रम संस्कृति पार्टी सत्यताको पक्षमा उभिएर सत्यताकै पक्षमा बहस पैरवी गर्ने पार्टी हो । त्यसैले विरोधीहरुको भ्रमले हाम्रो सत्यताको बाँध भत्किने छैन झन मजबुत भएर अगाडि बढ्नेछ । जय ! माटो , जय ! हर्कवाद ✊ #harkasampangarevolution #माटोबोल्छ🇳🇵 #foryou #foryoupage #followers
६ दिन श्रम आफ्नो घरपरिवार अनि पेटको लागि अनि १ दिन श्रम दान देशको लागि 🙏🏻 जय देश जय श्रम दान
2026-08-10 00:04:29
120
walakhamrai :
कसैले घमन्ड नगरे हुन्छ यदि नेपालमा जातिको पाटि भनेर कसैले बदनाम गर्न खोज्छ भने त्यो हो रासपा १८२ सिटमा राई लिम्बु खोई? जुन नेपालको इतिहासमा सबै भन्दा बढि शासन चलाएको २ मैना भित्र श्रम संस्कृति पाटिमा जम्मा ७ सिटमा मङ्गोल ,आर्यन दलित ,मधेशि र मुस्लिम सबै अटाएको छ यो भन्दा उत्तम के हुन्छ
2026-08-10 01:33:53
48
पुरानो हुदैन माया :
ढिलै भएपनि हर्क पथलै थिनु भयो धेरै धन्याबाद दाई
2026-08-09 15:19:46
79
Ashok Ale Magar :
Jay mato
2026-08-09 15:07:30
32
chandralimbu :
mitho bolar tarif tw Sabi la garxa vote lawna bela keta lawxa lawxa 😊
2026-08-10 11:32:06
7
Bhim Tamang :
यसरि नै सबै जनताले बुझोस्, जय माटो।
2026-08-10 03:04:28
32
Prakash Shrestha :
धर्म भनेको आस्था हो । बिकास सबैको साझा हो ।
2026-08-11 05:29:13
20
🎌Samita..hututu🎌 :
ढिलै भयनि सबैले बुझ्ने छ❤️
2026-08-10 06:33:52
11
Kuldip Gurung :
जय माटो
2026-08-09 15:06:22
9
Shyam Gurung :
सबै नेपालिहरुले बुज्नु जरुरि
2026-08-11 07:42:16
5
Vesharaj Pulami magar :
जय देस जय माटो🥰🥰🥰
2026-08-09 20:14:56
5
Rakesh :
हजूरको बुझाई र बुझाउने तरीकालाई सलाम छ । जय माटो जय देश 🇳🇵🙏🙏🙏
2026-08-09 15:54:32
20
Laxmi shrestha :
ढिलै भएपनि सबैले बुज्दैछ जय माटाे
2026-08-10 13:38:56
7
Jikjack Solti :
हर्क साम्पाङ ले पाटी जाती र धर्म कहिले जुधाउदैन यो चै उहाँ आफैले भन्नू भयको छ ।
2026-08-10 16:51:20
5
kushal khimading limbu :
joy mato Joy harka sampang
2026-08-10 01:21:37
7
P@A@R🇳🇵🇳🇵 :
श्रम सस्कृती पाटिले सबै जात धर्मलाई सम्मान गर्छ जय हर्क साम्पाङ्ग जय माटो ।🙏🙏
2026-08-09 17:57:35
18
Apshara limbu :
कती मिठो ,सरल र सब्य तरिकाले बुझाउनु भयो ।
हजुरलाइ धेरै धेरै धन्यवाद सबै ले येसरिनेइ बुझ्न जरुरी छ। 👌👌💖
जय माटो
जय देश
जय हर्क सर 💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-09 19:22:04
22
Unknown 😇 :
💯 True. Jay mato jay desh 💪🙏
2026-08-10 06:08:57
0
Bipraj hangkhim :
यथार्थ भनाई हो सर सबै जात जातिको आफ्नो सस्कार सस्क्रीति बचाई राख्ने पाटि चाहिँ हो🙏👌👌👌
2026-08-09 19:52:54
10
Diwas Rana :
जय माटो जय श्रम संस्कृति
2026-08-09 21:35:12
8
Biren Nachiring Rai :
बिस्तारै जनताले बुझ्दै जानेछन्
2026-08-10 03:53:54
6
राजु बान्तवा राई :
2026-08-09 13:21:30
6
Sharad Rai :
I liked your saying
2026-08-09 15:14:09
5
Chandra Limbu :
माटो बोल्छ फिल्म हेरियो राजेस हमाल जि को
आज रियालिटि को हिरो माटो बोल्छ हर्क जि लाई साथ दिउ
2026-08-14 16:21:57
2
bijaya limbu :
जय माटाे
2026-08-11 17:25:04
1
To see more videos from user @matobolchha, please go to the Tikwm
homepage.