@gyan.yatra.nepal: जहाँ जस्तो अवस्थामा भए पनि तपाईँको हातमा मोबाइल भए, तपाईँले टेक्निकल एनालिसिस गर्न सक्नुहुन्छ, आउनुहोस् पुरा Process बारे बुझ्न । #NEPSEANALYSIS #TECHNICALINDICATOR #RSIINDICOTOR #NEPALISHAREMARKET #BUYANDSELLRIGHTTIME HOW DOES RSI INDICATOR WORK? यस भिडियोमा हामी आरएसआई इन्डिकेटरको प्रयोगबाट कुनै पनि कम्पनीको सेयर कतिमा किन्ने र कतिमा बेच्ने भन्ने कुराको डिटेल कुरा गर्दैछौँ, कृपया पुरा भिडियो हेरेर जानकारी लिनु होला, र यस्तै लगानीको ज्ञान र सेयर मार्केट सम्बन्धी जानकारी चाहिन्छ भने ज्ञान यात्रा नेपाललाई फलो गर्न पनि नबिर्सनु होला ।