a mero mama bintixa birodh. nagarnus saknuhunxavane shath dinu natra yesta neta vanera vrastachar garne harko ejyat jogauna asalmanxeko khedo nakhannus
2026-08-10 05:14:37
0
raya 🇳🇵 :
🤣🤣🤣 hark hone ta
2026-08-10 10:05:51
0
Rajesh L C :
good job
2026-08-10 06:23:17
0
Suna Bantawa :
बनाउनु त बनायो नि? तिमेरु नेता भएर के गर्यो ? उस्ले जहाँ पनि बनायो त बनायो।
2026-08-10 04:07:09
77
Hemu Chamling Rai :
हैन तिमीहरुपनि त्यहाँ गएर एउटा पुल बनाएर देखाउ हामी बिरोध गर्दैनौँ तर पुल दार्चुलामै बन्नु पर्यो।
2026-08-10 00:36:42
39
limbu p :
जति बिरोध गर तर हर्क बाहेक अरुलाइ पैसा पठाउने वाला छैन
2026-08-09 23:49:56
60
np basnet :
म हर्के पक्षको मान्छे चै हैन तर यो कुरामा राजेन्द्र राई म प्रश्न चै गर्नु पर्यो अनि एति सस्तो र एति छिटो पुल बन्थियो भने तिमी हरु सरकारमा हुदा कति वटा पुल बनाएउ तिमी मुख्यमन्त्री हुदा काहाँ कांहाँ र कति वटा पुल बनायेउ सरकारमा हुदा आफ्नो हातमा सबै डाडु पनिम हुदा एउटा सिन्को नभाच्ने अरुले गरेको कामको उधाण दिदै हिन्न लाज लाग्नु पर्ने हैनर ? तुम्लिङटार र भोजपुर दिङ्ला जाने पुलको खम्बा पिलर्ल गाडेको कति बर्स भयो हौ ? साथी हुटिट्युले गुँड लगाएको कति बर्स भयो हौ ? मेयर पनि तिमीहरुकै थियो प्रदेश सरकार पनि तिमीहरुकै थियो केन्द्र सरकार पनि तिमीहरुकै थियो सबै आफ्नै हातमा जिम्मेवार हुदा चै घाम तापेर बस्ने अरुले गरेको काम आलोचना गर्न कतै लाज पनि लजाएनर ?
2026-08-10 00:26:50
58
29th June :
तैले बनाएर देखाउ न त साथि
2026-08-09 22:10:02
53
BISHAL RAI (BIBU)🏃♂️02🇳🇵🏅 :
40/50 lakh ma banne vaye kina nabanai deko kura garxa
2026-08-10 02:52:58
4
𝓑𝓱𝓾𝔀𝓪𝓷 𝓡𝓪𝓲 :
हर्क साम्पाङ्गसंग त्यसबारे ज्ञान नभएर त्रुटि भयो। त्रुटिबाट नै मानिसले धेरै कुरा सिक्ने हो। आउने दिनमा त्यस्तो त्रुटी नहोला। सर्व ज्ञानले भरिपूर्ण राजेन्द्र दाईहरुले दार्चुलामा अझै धेरै पुल बनाएर जनतालाई राहत दिनु होला।
2026-08-10 06:07:09
7
Urmila Rai766 :
jay mato jay harka sampang
2026-08-10 08:26:22
0
LB jabegu limbou :
भ्रम छर्दै। छ
2026-08-10 06:51:46
2
Bassanti Rai :
😂😂😂 आरिस पनि के होला !
2026-08-09 16:11:08
14
Babu Hastha Rai :
किन नबनाको त पुल.?
2026-08-10 05:20:15
3
sudeep magar50 :
हर्कले के कति खर्च गर्यो बिस्तारै थाहा होला ।तर तिमिहरुले हर्कलाई होच्यायर बोल्ने कुनै अधिकार छैन हक छैन कुन मुखले बोल्छौ ।सक्छौ भने तिमिहरुले आफ्नो पैसाले बनाउ अनि भन हामिले यतिमा बनाएउ ह्कले यतिमा बनायो भनेर भन्न मिल्छ नत्र कुनै अकअधिकार छैन
2026-08-09 18:18:33
19
Madan murchhana :
सामानहरूको गुणस्तर भौगोलिक विकटता महङ्गी ढुवानी खर्च पनि विचार गर्ने हो कि सायद अनि अरु कसैले सरकारी बजेटबाट भएको भए ३ करोड लाग्थ्यो होला। भ्रम छरेर अरुको खेतीले खैरो खन्ने खेतिले राजनीतिक हुन्न अब
2026-08-10 02:22:57
1
हर्क साम्पाङ समर्थक :
हर्क साम्पाङ राई जिन्दावाद
2026-08-10 05:35:32
0
Mukesh limbu :
jay mato
2026-08-09 16:29:54
3
Kiran -----🙏🙏shotang :
तिम्रो सरकार हुँदा के गरे त ल हेरुम
2026-08-10 00:35:05
3
@Lingdam Bibas Limbu :
देशमा कमाउनिस्टहरु पत्तासाब हुनुपर्छ ।
2026-08-10 01:10:36
2
Kabindra Chamling :
Jaya mato
2026-08-09 22:56:38
2
argentina 2026 🇦🇷 :
के गरेउ बा तिम्ले अफ्नो एरिया हल्का फुल्का भएछ भोजपुर्को पस्चिमि छेत्र हेरेको छ देखेको छ
2026-08-10 09:39:06
1
Rai Sara :
तिमीहरूले के गर्यौ???????
2026-08-10 05:55:43
1
dyclcveu15rw :
बाहुने किनेछ यो राक्षेसि लाई जति खर्च लागे तेतिनै देखायो राईले राईलेनै खायो हर्कलाइ
2026-08-10 05:34:58
1
To see more videos from user @geeluratos4690, please go to the Tikwm
homepage.