@bardibasdrivingcentre: 🚌 Heavy Bus (बस) को Trial कसरी Pass गर्ने? यो भिडियो हेर्नुहोस् र १ पटकमै ट्रायल पास हुनुहोस्! 🔥 ⚠️ मुख्य ध्यान दिनुपर्ने कुराहरू: Turning र Cuttings मा गाडीको लम्बाई (Length) ख्याल गर्नुहोस् Mirror (ऐना) को सही र निरन्तर प्रयोग गर्नुहोस् Speed लाई एकदमै नियन्त्रण (Control) मा राख्नुहोस् 8 कटिङ, L-Back र Ramp/Uphill मा नआत्तिई चलाउनुहोस् दक्ष र अनुभवी प्रशिक्षकसँगको अभ्यास नै सफलताको साँचो हो! 💪 📞 थप जानकारी तथा अभ्यासका लागि सम्पर्क गर्नुहोस्: 9764755141 / 9851049402 📍 बर्दिबास ड्राइभिङ सेन्टर, बर्दिबास 🔔 Follow गर्नुहोस् र driving सजिलो बनाउनुहोस्! #BardibasDrivingCenter #HeavyBusTrial #BusTrialNepal #HeavyVehicleLicense #TrialTestTips