@raswapa84: ट्राफिक प्रहरीहरुलाई ट्राफिक प्रहरी प्रमुखको निर्देशनः लुकेर कारबा*ही नगर्नुस्, रुखो बोली नबोल्नुस् #TrafficPolice

रास्वपा समर्थक
रास्वपा समर्थक
Open In TikTok:
Region: NP
Sunday 09 August 2026 15:37:22 GMT
147405
18032
820
1836

Music

Download

Comments

ghimire.sujan0
sujan🇳🇵🇳🇵 :
kati ramro bolnu vayo
2026-08-10 09:06:11
0
reshamlopchan8
Reshamlopchan :
Good👍👍👍👍👍👍👍good yesto vayo vane derai ramro hunxa
2026-08-10 09:39:56
0
yadavjitendra9875gmailco
Yadav jee 🇳🇵🐉🐉🐉🇲🇾 :
good job
2026-08-10 09:51:52
0
dhirazstha5
dhirazstha5 :
ani network nai natipne jungle ko bich bich bato ma chek garne na cheking bord na kai testo traffic lai chai k garne nagarik aap ma license hunxa kasari dekhaune testo ma
2026-08-10 09:07:14
0
tamang.goley5
Rohit❣️Sanjula💚👩‍❤️‍👨🔐 :
very good
2026-08-10 02:15:58
0
avagi330
AdjVai@ :
भाषणमा मात्र होईन् ब्यवहारमा पनि पालना होस् बधाईछ
2026-08-09 22:51:05
112
lalrajmagar
Raj magar 3 :
यस्मा म सहमत छैन किनकि गाडीमा सवारी धेरै हुन्छन् बस्नलाई सिट हुदैन तर चिट काटेर तपाईंहरूले सजिलैसँग छाेड्नु हुन्छ चिट काटेर समस्या समाधान त हुदैन
2026-08-09 15:59:45
16
urmilapokhrel25
Urmila Pokhrel132 :
Very nice 👍
2026-08-10 03:13:38
1
thebeyondlimmits
Beyond_Borders :
सिम्पल कुरा छ ट्राफिक महोदय बाटोको मुनि बाटोको माथि झारीभित्र लुकेर बसेर झ्याप्पै झम्टेर आउँदाखेरि मानिस अतालेर धेरै एक्सिडेन्ट भएको घटनाहरू छ।
2026-08-10 01:15:17
37
karantamang0005
PARANG :
traffic lai 25 % paune bebastha hatayo ki xaina
2026-08-09 17:04:36
18
manjuraut5515
Manju Raut :
सहि कुरा भनुभयो सर धेरै धेरै धन्यबाद🙏🙏
2026-08-09 16:04:08
28
bimalakhatiwada06
Bimala🙏🙏 :
कति मिठो कुरा सुन्न पाईयो 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-10 02:27:57
4
grggurung124
grg thaku :
सहि उपदेश दिनुभएकोमा सर हजुरलाई धन्यवाद 👍👍👍
2026-08-10 03:00:31
2
sarojuparkoticr7
💯S 💔A ❤️‍🩹R 🌹ओ🫶J :
जागिर खाएको 5देखि 7वर्ष हुन्छ होला तर उमेर को कुरा गर्दा 22देखि 28को आसपास होला तर हामी उसको काका सम्मान को मान्छे लाई त त र म गर्छन् बर्दी को पावर
2026-08-10 04:17:10
6
sanatkarki14
sanatkarki14 :
सहि प्रशिक्षण , आगामी दिन यस्तै कार्यमा सफलता मिलाेस, शुभकामना ।👌👌👌
2026-08-10 05:06:53
1
pemalama611
pemalama611 :
Sahe ho hajur🙏🙏🙏
2026-08-10 02:54:25
1
binod.chaudhary229
tharu थारुनी :
हाम्रो देश नेपालमा डाकु भनेको त ट्राफिक प्रहरीनै हो
2026-08-10 03:00:46
1
depaakthapa
depaakthapa :
honi🙏🙏🙏🤔🤔💯💯💯👍👍😔😔😔sir☺️☺️☺️
2026-08-10 03:07:18
1
gita.shrestha0937
Gita Shrestha :
सईकुरा गनुभयो
2026-08-10 02:52:10
5
narenchau
Naren chau :
👍 good 💯
2026-08-10 03:15:54
1
prakashdhakal423
Prakash Dhakal :
चिट काटेर मात्र मान्छे जोगाउन सकिने होर ???किन नभनेको के हाम्रो काम सडकनियम पालना गर्न लगाउने। हो कति बेला उल्घन गर्छ र 😂😂चिट काट्ने काम गरु भन्ने होईन भनेर चाहि किन नभनेको हो ???
2026-08-10 06:16:14
1
neupaneshankar4
neupaneshankar4 :
दुर्घटना को मुख्य कारण के हो थाहा छ???म पनि चालक हो??मलाई थाहा छ मेरो गाडी मा सामान्य समान छ तर मलाई डर लाग्छ की अगाड़ी चेकिगं छ ध्यान सबै चेकिगं तिर??मानसिक यातना????सर नेपाल ट्राफ़िक सर लाई बाटो मा जंगल मा देखेर दुख लाग्छ 🙏मावबादी र लुटेरा जस्तै गरी बिच्च मा बसेर चेकिगं गर्नु बस्नु हुन्छ ??लाग्छ की सबै गाडी मा दुई नम्बर समान ल्याउछ 🙏मान्छे सररर हिडेको हुन्छ झाप्प रोक्नु पर्छ??पछाडी को ले ठोकेछ् यस्तो तरिका ले नियम र निगरानी हुदैन् मान्छे काहा पुग्नु तिन किलो मिटर कस्तो खाले चेकिगं हो??तर यसरी नै दुर्घटना को मुख्य कारण हो 🙏त्यसैले अब ट्राफ़िक पुलिस पनि जसरी सड़क दस्तूर परमिट बाटो को बिचमा बसेर दस्तूर उठाउछ् त्यस्तै तरिका ले चेकिगं गर्ने तिन जना भए पुग्छ 🙏एक ठाउमा पास भए पछी त्यही कुरा ठाउ ठाउ मा भन्नु न परोस 🙏चाहे चिट काट या झोड तर एकै ठाउ मा तर निगरानी सबै ठाउ मा हुनु जाएत छ संका लागेको ठाउ नत्र यस्तो तरिका ले सबारी लाई मार चालक लाई मार र यात्रा गर्नै सबारी लाई मार पारेर टार्फिक नियम को पालना हुन्छ त 🙏
2026-08-10 02:39:30
1
alexrana8341
Alex🇳🇵🇳🇵 :
हाम्रो देश नेपालमा डाकु भनेको त ट्राफिक प्रहरीनै हो जति बेला नि चर्केर बोल्ने केही भने बितिकै चिट कटिदिने
2026-08-10 03:04:22
2
shreyansofiya
rajendra bhandari :
भाषण मा मात्र सिमीत नहोस ब्यबहार मा ल्याउनु पर्यो ।ट्राफिक को बोली सुन्यो सुन्योभने तिन दिन सम्म दिमाग बाट हट्दैन।
2026-08-10 03:05:47
2
user4920143131058
lama :
मेन कुरो पहिले ट्राफिकले खाल्टखुल्टा हेर्नुपर्यो। खाल्ट छल्दाखेरि ट्राफिकले चिट काट्छ नभए एक्सिडेन्ट हुने भएर मर्छ।
2026-08-10 00:20:10
2
To see more videos from user @raswapa84, please go to the Tikwm homepage.

Other Videos


About