@sanchardabali2: सरकारले बन्द भएका उद्योगहरूलाई खुलाउने चासोका साथ योजना अगाडि बढाएपछि वर्षौँपछि नेपाली सेनाको नेतृत्वमा मर्मत गरिएका तान पुनः चल्दा हेटौँडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु भएको छ। #hetaudatextileindustry #newsupdate #nepali #foryoupage #sanchardabali