@aliyan.zaidi7: Jaan sy mara bhi nahi tha . . Poet : unknown

Aliyan Zaidi
Aliyan Zaidi
Open In TikTok:
Region: PK
Sunday 09 August 2026 16:39:45 GMT
81588
8905
83
616

Music

Download

Comments

brokenheartsilentsoul.55
🦋⃟𝕋𝕖𝕒𝕣𝕤𝕠𝕗𝕓𝕝𝕠𝕠𝕕🦋⃟ :
وہ کہتے ہیں نہ کہ ؛ یہ جو اہم ہوتے ہیں 🌸 بڑے بے رحم ہوتے ہیں 🥀
2026-08-09 16:45:20
40
ik_mah4
😾 :
دیکھو میرا گھاؤ دیکھو اس پر تم اپنا برتاؤ دیکھو سب کو جاتا دیکھ رہا ہوں تم میرا ٹھہراؤ دیکھو🥀🤌
2026-08-09 22:31:33
20
hammadabbasimadi
Hammad Abbasi :
ہجرت کا ارادہ تو ہمارا بھی نہیں تھا، پر اس کے علاؤہ کوئی چارہ بھی نہیں تھا، دو بول بھی میٹھے نہیں تھے ہم کو میسر، یعنی ہمیں تنکے کا سہارا بھی نہیں تھا، اس شخص نے زندہ بھی نہیں چھوڑا تھا مجھ کو، حالانکہ مجھ کو جان سے مارہ بھی نہیں تھا۔
2026-08-22 10:20:12
5
soho5553
𐙚🧸ྀིSoho Jutt ˚· ͟͟͞ᯓ(^_−)☆ :
Bhai app ki video ❤️‍🩹💯🥺
2026-08-09 17:09:52
11
rajputzadii3131
⸙⤹🇲❍ӈ͛ʈɑ͢ɼ֟፝ϻ̈̐ɑ͢🥹💗ꜛ⤸𝆺𝅥 :
hyeee Yarr ❤️‍🩹
2026-08-11 04:33:52
6
hifzarajput49
Hifza~Flare :
I am big fan 😎😎
2026-08-09 16:43:55
9
azbutterfly321
A.Z Butterfly 🦋 :
I am your big fan from Multan please reply me😍
2026-08-09 16:48:49
10
moodoff877
👉 🤕 MOOD ❤️‍🩹 OFF 🤕 👈 :
Good ❤️‍🩹❤️‍🩹❤️‍🩹
2026-08-09 16:48:52
6
pisces.hiba
ÃL𝐢ᔕнBά💛🕊️ :
aapki ki poetry🖤👌⭐✨
2026-08-09 18:01:44
5
shehzaday.ke.queen
👑 𝒸ℴℴ𝓁 𝒶𝓃ℊℯ𝓁 👑 :
hyyyy kasam sa yrr😢😢
2026-08-09 17:05:46
7
your_princes535
Awan🖤 :
Hyyyyy😖
2026-08-09 17:27:05
6
death..1107
TOKYO🚩 :
کوئی جانتا ھے کسی قائد کا پتا مجھے اک شخص سے آذادی چاہیے 🫠❤️‍🩹
2026-08-19 09:26:47
1
faizaalikhaskheli4
فائزہ علی خاصخیلی ♥️🫰🏻 :
BILKUL 🫠
2026-08-10 06:14:58
6
abdullah_4906
سردار❤️‍🔥 :
Hyeee🥹🥀
2026-08-09 16:43:22
7
aizal_rajputi
💕⃝🕊️ ایزل راجپوت 💕⃝🕊️ :
Nice 👀🌹
2026-08-13 10:10:01
2
pisces.hiba
ÃL𝐢ᔕнBά💛🕊️ :
dory sahil sy koi ishara bhi nhi,dobny waly ko tnky ka sahara bhi nhi🖤
2026-08-09 18:03:32
5
amna.babar2
it's Ayesha noor :
🥲🥲,,
2026-08-11 21:20:46
4
butt.badshah50
AATAR BUTT 🫠🤫 :
bss kro 🙌❤️‍🔥
2026-08-13 11:49:12
1
its__khokhar143
نجیب کھو کھر خا نقاہ آلہ :
Hoy hoy hoy yr end🖤
2026-08-10 11:10:33
4
user045751231
Shah G :
hayy
2026-08-09 17:11:24
6
mara__98
★ノMara🍇 :
2026-08-09 17:08:07
4
rivaj300
سانولی :
2026-08-13 04:39:17
1
ahmed01473arehmsvf22d
Anumta Qureshi :
hayyy Kya bat hai ❤️❤️
2026-08-13 08:02:50
2
To see more videos from user @aliyan.zaidi7, please go to the Tikwm homepage.

Other Videos

अहिले प्राप्त प्रारम्भिक विवरणअनुसार रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले स्याफ्रुबेँसी, टिमुरे र रसुवागढी क्षेत्रलाई गम्भीर असर पारेको छ। बाढीको कारण अझै यकिन भइसकेको छैन। माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने आशंका गरिए पनि यसको औपचारिक पुष्टि भएको छैन।  प्रहरीका टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीका तीन कार्यालयमा ठूलो क्षति पुगेको छ। रसुवा भन्सार कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान छ।  त्यस्तै, विभिन्न जलविद्युत् आयोजना, विद्युत् गृह, प्रसारण संरचना, सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। क्षतिको यकिन विवरण भने संकलनकै क्रममा रहेको छ।  बजार, सरकारी कार्यालय, सडक तथा जलविद्युत् संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बाढी यति अचानक आएको थियो कि स्थानीयले सम्हालिन नपाउँदै भोटेकोशी नदीको जलसतह एकाएक बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण अझै स्पष्ट भइसकेको छैन। माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी छ।  बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत ठूलो क्षति पुर्‍याएको छ। त्यस्तै, रसुवा भन्सार कार्यालयमा पनि गम्भीर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।  जलविद्युत् क्षेत्रमा समेत बाढीको प्रभाव गम्भीर देखिएको छ। रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनलगायतका संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। केही क्षेत्रमा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।  बाढीका कारण सडक तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेपछि आवागमन प्रभावित भएको छ। टिमुरे क्षेत्रमा भन्सार परिसरमा रहेका सवारीसाधनमा समेत ठूलो क्षति पुगेको आशंका गरिएको छ।  अचानक आएको बाढीका कारण नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। प्रशासनले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  यसैबीच, नेपाली सेनाले प्रभावित क्षेत्रमा हेलिकप्टरसहित खोज तथा उद्धार टोली परिचालन गरेको छ। धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली खटाइएको छ भने प्रभावित क्षेत्रको क्षति विवरण संकलन गर्ने काम जारी रहेको सेनाले जनाएको छ। #fypシ #ताजाखबर #foryourpage❤ #followers

About