@lou_loumay: #CapCut

lou lou ❤️💋
lou lou ❤️💋
Open In TikTok:
Region: GB
Sunday 09 August 2026 17:19:40 GMT
732
122
4
0

Music

Download

Comments

oceanbeach_11
CONWAY :
💗💗💗
2026-08-09 18:40:12
0
itsme123863
Carlos lils :
🔥
2026-08-09 20:12:06
0
To see more videos from user @lou_loumay, please go to the Tikwm homepage.

Other Videos

मेरी प्यारी आर्या… ❤️ आज गणितको परीक्षा राम्रो भएन भनेर तिमी रोएको देख्दा तिम्रो आँखाबाट आँसु मात्रै झरेनन्, हामी परिवारको मुटु पनि सँगसँगै रोयो। 🥺 मेरी नानी, नआत्तिऊ… तिमी भर्खर ७ वर्षकी भयौ। अझै तिमीले जीवनका धेरै परीक्षा दिन बाँकी छ, धेरै कुरा सिक्न बाँकी छ, धेरै सपना पूरा गर्न बाँकी छ। आज केही नम्बर कम आउला, कुनै प्रश्नको उत्तर नमिल्ला… तर त्यसले तिमीलाई कहिल्यै असफल बनाउँदैन। हामी परिवारलाई तिम्रो सर्टिफिकेटमा कति नम्बर आयो भन्नेभन्दा तिमी जीवनमा कस्तो मान्छे बन्छौ भन्ने कुराको चिन्ता छ। परीक्षामा पास हौ या नहौ, कापीमा A+ आओस् या नआओस्— तर जीवनको परीक्षामा असल मन, राम्रो संस्कार, इमानदारी, माया र मानवताको A+ कहिल्यै नछुटोस्। ❤️ मेरी नानी, आजको गणितको एउटा परीक्षा बिग्रिएको हो, तिम्रो जीवन होइन। त्यसैले आँसु पुछ, फेरि मुस्कुराऊ… तिमी लड्दा उठाउन, तिमी डराउँदा हौसला दिन, तिमी रुँदा आँसु पुछ्न र तिमी सफल हुँदा तिमीभन्दा धेरै खुसी हुन— तिम्रो सिंगो परिवार सधैँ तिम्रो साथमा छ। ❤️ तिमी सफल हुनेछौ नानी… किनकि तिमीलाई सफल बनाउनुभन्दा पहिले हामी तिमीलाई खुसी र असल मान्छे बनाउन चाहन्छौँ। 🥺❤️

About