प्रिय दिदी धेरै माया, अनी मिठो सम्झना तिमीले मन देखि block गरेको नी १० बर्ष पुरा भए छ। मैल मेरी आमा
पछिकी आमा मानेको मान्छे सँग झण्डै १० बर्ष पुरा भयो कुरा नभएको। हेरन दिदी फेरि रक्षा बन्धन आउँदै छ रे। उता रक्षा बन्धन आउँदै छ दिदी। यता म जिउँदै मरे जस्तो हुँदै छु। १० बर्ष भयो तिम्रो हातबाट यो गलामा मखमली फुलको माला नपहिरेको १० बर्ष भयो तिम्रो हातबाट यो निधारमा सप्तरंगी टीका नलगाए को अरूलाई रक्षा बन्धन, भाई टिका आउँदा मनमा हर्षको आँसु फुट्छ होला दिदी मलाई नि पहिला पहिला त्यस्तै हुन्थियो दिदी तर अहिले यी दुबै चाडवाड नआइ दिय हुन्थियो जस्तो लाग्छ यो चाडवाड आउँदा म जिउँदै मरे जस्तै हुन्छु आज भोलि । प्रिय दिदी देखेको थिए अरु कसैलाई राखी बान्दिएको देखेको थिए, अरु कसैलाई तिमीले सप्तरंगी टीका ले निधार रंगाए दिएको मन भारी भएको थियो त्यो तस्बिर अनी भिडियो देख्दा तिमी खुशी थियौं अनी मैले नी मन बुझाए, अरु कसै सँग भए पनी
तिमी खुशि त छेउ।
एउटै कामना छ दिदी भगवान् सँग अब मेरो लागी यी दुबै चाडवाड नाइदिउन किन कि यो चाडवाड आउँदा टुहुरो अनी एक्लो अभागी महुसुश गर्छु दिदी जहाँ भए नी जस्तो अवस्थामा भए पनी खुशी रहनु, धेरै माया अनी सम्झना😭😭😭😭😭😭😭😭
2026-08-19 13:07:28
0
ज्ञानी 💗 मान्छे🦋🤗 :
happy day
2026-08-14 08:55:54
0
गिता भण्डारी :
🌹🌹🌹
2026-08-10 10:38:54
0
♡ ☞ Deepu❷❷❷...!~ :
💗💗💗
2026-08-10 23:29:32
0
Mina sahah❤️ :
❤️❤️❤️
2026-08-10 01:39:19
0
Balika Rasahali :
♥️♥️♥️
2026-08-10 00:41:03
0
Debaka Gahatraj :
🙏🙏🙏🙏
2026-08-09 21:37:04
0
रन्जिता राई💘💔😢🛫🇳🇵✅ :
🙏🙏🙏
2026-08-09 19:47:58
0
रन्जिता राई💘💔😢🛫🇳🇵✅ :
♥️♥️♥️
2026-08-09 19:47:56
0
umasunar937 :
❤️❤️❤️
2026-08-09 19:31:05
0
🌟🪩दोर्जे 💔तपी 🌟🤞 :
🥰🥰🥰
2026-08-09 18:43:56
0
kabita solu :
🥰🥰🥰
2026-08-09 18:42:02
0
surandra chhetri :
🥰🥰🥰
2026-08-11 08:53:25
0
To see more videos from user @santoshrashaili93, please go to the Tikwm
homepage.