@insearchofemencipation: १९ दिने क्रुर यातनायुक्त कहाली लाग्दो अपहरणको घटनाबारे१६ वर्षपछि जानकारी गराउँदै(BPKMCH)का अध्यक्ष(वरिष्ठ सर्जन क्यान्सर स्पेसलिस्ट)डा.भक्तमान श्रेष्ठ। Story of oncologist #drbhaktamanshrestha chairman of the BP Koirala Memorial Cancer Hospital (Bharatpur) survive after being abducted in Bharatpur on May 18, 2010, and released 19 days later after a high-profile Torment.#buddysam167 #kidnapped story#fyp #tiktoknepal
हामी बच्चै थियौ..डा. भक्तमान श्रेष्ठलाई माओवादीले अपहरण गर्यो भन्ने सुनेको थिय्🤔
2026-08-10 07:53:20
50
khemrajadhikari16 :
यो अपहरण गर्ने सङ्गठन र व्यक्तिहरुको पनि परिचय सार्वजनिक होस तत्काल ।दोषीलाई कडा कारबाही होस ।
राधे राधे जयनेपाल 🌹🌹
2026-08-10 04:10:32
128
गुरुदेव :: 🇳🇵🇳🇵🇳🇵🇳🇵 :
प्रचण्ड कम्पनी ले अपरहण गरेकाे थियाे
2026-08-10 10:49:39
24
Shobha Khatri :
Mero operation pane ramro saga vayo 🙏🙏🙏🙏🙏
2026-08-10 04:22:11
3
tmganita :
Respected dr.🙏🙏 😢😢
2026-08-10 07:32:32
0
kusum saru (belu) :
संकट कालमा त धेरै मान्छे यसरी नै अपहरण र बन्दक भएका थिय त्यो कालो दिन हामी नेपाली को लागि कति दुःखद थियो
2026-08-10 06:53:09
49
शान्ती mom :
Right touching 🦾🥲
2026-08-10 04:59:09
1
Sudarshan Ayer :
Really touching
2026-08-10 03:49:30
3
Mohan mainali :
बिचरा सुन्दा पनि रुन आयो मलाई
2026-08-10 10:32:51
8
कुमार गुरुङ :
maobadi le apaharan gareko hora?1 karor 10 lakh....mageko uha sanga...?
2026-08-10 03:36:56
13
Ashesh Basnet :
डाक्टर साब को मोबाइल नम्बर पाउ कृपया ।
अरु लाई नया जीवन दिने एक भगवान हजुर।
2026-08-10 10:14:34
7
जे. बी. न्यौपाने । :
अपराधी हरु अझैपनी देश र जनताकोलागी राजनिती गरेको भनेर ठुलाकुरा गरिरहेका छ्न । इनिहरुलाइ त सबै पीडित हरु एक भएर अझैपनी हदैसम्मको कार्वाही गराउनुअपर्नेहो ।
2026-08-10 07:36:50
3
namrajdallakoti :
डाक्टर साब हजुरले सम्पूर्ण घटनाक्रमलाई विश्वासिलो तरिकाले सार्वजनिक गर्नुहोस् ढिलै भएपनि अपराधीहरूलाई कानुनको दायरा भित्र ल्याउन सक्यो भने सबै नेपालीको जित हुनेछ
2026-08-10 08:33:54
10
Sumi Shrestha :
हजुर सदै महान हुनुहुन्छ डा.साब
2026-08-10 06:56:57
5
mukta gurung ( Kumar) :
२०६६ सालमा माओवादीले अपहरण गरेको समाचार सुनेको थिए उहाँ नै हुनपर्छ सायद ।
2026-08-10 09:44:11
2
Parbati Poudel :
ko ho ni yesto garne Dr lai
2026-08-10 04:15:40
3
parbate leghe grg :
So sad
2026-08-10 04:27:22
1
Meena Magarni403 :
के हो सर मैले त केही बुझेन
2026-08-10 02:45:42
1
Nirmala Panday :
हाम्रो प्याराे डक्टर साब🙏🙏🙏
2026-08-10 03:42:06
5
Susila Ghimire :
यति राम्रो मान्छे लाई तेत्राे पिडा दिने अपराधी हरू मैले त अझ सुनेकाे कुरा त काँकाे भिर बाट फाल्दियकाे रे भन्ने सुनेकाे थीया
2026-08-10 07:24:13
3
Gunmaya Gurung :
🙏
2026-08-10 03:57:18
2
priya parwati :
त्यो बेलाको अवस्था सम्झिदा त खै के खै के! जिन्दगिको के भरोसा थिएन
2026-08-10 12:52:30
1
To see more videos from user @insearchofemencipation, please go to the Tikwm
homepage.