राजनीतिज्ञ भनेर जे पनि बोल्ने मैले पनि रुचाउदिन तिमी बोलेको रासोपाको लोगो छैन म कसैको टिम होइन जनता हो एमालेले गाली नै गर्दैनन् जतिखेर पनि अफाहा र भ्रम फैलाउने एमाले हो
2026-08-10 05:44:07
11
Narayan Paudel :
भनेपछि तीन पुस्ताले देश लुटेका रहेछन्। हेर्नुस् त सधैंभरि यिनीहरूलाई चैन जनतालाई शास्ती
2026-08-19 15:47:19
3
jhonny :
35 बर्षा राम्रो काम गरेको देखेर हाे मेडम
2026-08-10 11:27:23
7
shyam dhimal :
सोच्नु पर्यो नेतिनी ज्यु
2026-08-10 05:14:24
2
Ashok Chaudhary :
kp ko sath bhayeko le gali khayo ho.
2026-08-13 01:42:13
0
dipakpandit793 :
एमालेको कार्यकर्ताले नेताले गरेका काम जन्तालाई राम्रोसँग थाहाछ
2026-08-12 02:30:49
1
Kishor Acharya :
गाली त राम्रो काम गर्ने लाई कसै ले पनि गर्दैन नराम्राे काम गरेकै भएर नै गरे होला नि त
2026-08-10 10:25:06
2
Bhuvan koirala :
वाहा नेता हो र?
2026-08-10 04:28:24
1
TJ Somai 44 :
सरकार मा बस्न पाए खुसी अनि प्रतिपक्ष मा बस्न परे हालत खराब😳😳😳😳😳
2026-08-10 05:46:31
1
Mr.krishna D.C :
no no
2026-08-31 08:45:13
0
B&B :
यति राम्री मान्छे लाई कस्ले गाली गर्सेछ😂😂😂😂
2026-08-30 09:16:07
0
sanusanu7788 :
🤚🤚
2026-09-01 05:37:05
0
Ganesh :
३५ बर्षसम्म राम्रो काम गरेकोले
2026-09-01 08:41:27
0
roman.paudel.12 :
एमालेको कार्यकर्ताले नेताले गरेका काम जन्तालाई राम्रोसँग थाहाछ
2026-08-14 00:54:02
0
Mr.krishna D.C :
ramro Kura garnupareo ni
2026-08-31 08:46:09
0
ManjuKc123@ :
hone
2026-08-13 03:02:15
0
To see more videos from user @primetvhd, please go to the Tikwm
homepage.