मलाई अहिले सेम भएको छ केहि कुरा को पनि रहर छैन यति सम्म कि कुनै चाड पर्व पनि मन पर्न छाडिसको
2026-08-10 05:16:34
93
mgrsd :
same feeling right now🥺
2026-08-10 05:52:25
12
Indira Pyakurel :
एकदमै सहि हाे रहर र इच्छा मरेपछि अनुहारकाे हासाे नै हराउँछ
2026-08-10 05:51:03
22
bimala thapa :
एकदम सही कुरा हो।
2026-08-10 13:53:53
3
Nisha11.11 :
Same feeling ❤️Diju
2026-08-10 05:11:17
3
Amatya_collection :
Ekdam shahi ho sis
2026-08-13 06:08:24
1
Kamana🤞🏻🍀🧿 :
That’s right
2026-08-10 05:47:46
0
Anu Timilsina Sapkot :
yakdam sahi ho hajur
🙏🙏👍🏻👍🏻❤️❤️
2026-08-12 04:29:45
1
छोरीको बाबा Giri Meel@n :
यस्तै हो जिन्दगी रहरहरु बाध्यताले लगेपछि खासै अब पहिलाको रहर हरु जाग्दो रहेन छ
2026-08-11 15:42:45
3
Meera Karki :
हो रहेछ मलाई पनि त्यस्तै हुन्छ। अहिले रहर पुरा गर्न सकिए पनि आफूलाई कुनै इच्छा नै नहुने रहेछ। आफ्नो मन खुसी नभएपछि
2026-08-10 17:00:24
3
sushilakc771 :
100%
2026-08-13 00:55:40
1
🦋सबिना भण्डारी🦋 :
🥹🥹🥹अहिले मलाई पनि केही कुराका रहर छैन्😢
2026-08-12 01:31:03
1
Miss Sita :
सहि हो रहरमा पुग्देन लगाउनलाइ जब लगाउन सकिन्छ रहर नै हराउछ😢😢
2026-08-10 15:01:24
2
sita pokhrel :
अहिले मलाई पनि त्यस्तै भएको छ रहरहरू त मरिसके मेरा।
2026-08-11 12:12:24
1
@सबिना :
म सानो हुँदा कानको माथि सानो ,सानो मुन्द्रा लगाउन सारै रहर थियो यदि जागिर खाएसि पहिलो तलबले मुन्द्रा बनाएर लगाउछु भन्ने सोच्थेँ तर जब कमाउन लागे त्यो रहरनै मरिसक्यो लगाउन मनै लागेन ,हो जे कुराको नि एउटा उमेर हुदो रहेछ🥰
2026-08-12 05:00:52
1
samhjana aaditya :
मलाई पनि आज भोलि केही कुराको रहर लाग्दैन जुन बेला रहर थियो आफु सित केही थिएन अहिले थोरै भएनी छ तर रहर मरी सको
2026-08-10 18:35:43
1
Shanti Ale :
होनी सबैको यस्तै हो
2026-08-10 04:52:07
2
pranshi .t :
:एउटा उमेर आएपछि डर भनेको केवल जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन भन्ने मात्र हुँने रहेछ🥺🥺🥺
2026-08-11 07:10:49
1
shova karki :
yas karan ma umer ma launa khana lop gardina🥰🥰🥰ho har kura ko umer huncha
2026-08-10 04:39:48
2
deviyanee Adhikari :
sahi kura garnu vayo
2026-08-11 07:12:57
0
Sabita Khadka :
👌👌👌👌👍️👍️👍️
2026-09-15 05:57:09
0
@samitanilisha❤️Pyaru19 :
मलाई पनि त्यस्तै लाग्छ❤️❤️🙏🙏
2026-08-10 06:31:05
0
To see more videos from user @choosemewomenchoice, please go to the Tikwm
homepage.