समय गुरु हो, समय नै खुसी हो, समय नै पीडा हो।
समय नै सबैथोक हो—यो ब्रह्माण्डमा।
किनकि समय बदलिन्छ, परिस्थिति बदलिन्छ, अनि समयसँगै मानिसको जीवन पनि बदलिन्छ। 🤧😪🖤
2026-08-10 18:02:20
0
Riya. :
साँचिकै हो रहेछ..😭😭
2026-08-10 18:28:36
0
❤❤ Chamlingni 🦋🦋 :
साच्चै हो के
2026-08-10 16:39:53
0
Aaysha1 :
Right👍
2026-08-10 14:38:31
0
Thakuree :
सहि हो नपाउने माया धेरै माया लुकेको हुन्छ
2026-08-10 05:27:48
1
꧁✧DIPAK_✧꧂ :
हाम्रो प्रेम एउटा यस्तो अधुरो पाना बन्यो, जसलाई न त च्यात्न सकिन्छ न त सँगै बसेर पूरा नै गर्न सकिन्छ। भाग्यले हामीलाई सँगै हुन दिएन, तर यो मनले तिम्रो ठाउँमा अरू कसैलाई रोज्न पनि मानेन। आज हामी निकै टाढा छौँ, तर हरेक धड्कनमा तिम्रै यादको एउटा मिठो दुखाई अझै बाँकी छ। कतिपय प्रेम कथाहरू अधुरो रहँदा नै बढी पवित्र र अमर हुने रहेछन्। तिमी सधैँ मेरो मनको त्यो सबैभन्दा सुन्दर र सदाबहार अधुरो सपना रहनेछौ।😢🥺🥺🥺🥺
2026-08-10 05:17:25
1
Amrita bhatta :
❤️
2026-08-10 15:19:35
0
radha-984 :
आहा कति सुन्दर सब्द ♥️🙏
2026-08-10 05:31:10
1
SiteY🪫% :
"देख्दै छु,भोग्दै छु,सहँदै छु,अहिलेलाई यो बाहेक केही गर्न सकेन मैले।"🥹🥹
2026-08-10 04:54:06
1
रोइन्सा 1 :
होनि हजुर साच्चै किन हुन्छ एस्तो❤️❤️❤️
2026-08-10 16:17:25
0
Rabindra Khadka Chhetri :
right
2026-08-10 10:27:12
0
IMPERIALTHAKURI HEART ❤️❤️❤️❤️ :
AI
2026-08-10 10:53:53
0
KIM JONG,S MOM :
देख्दै छु,भोग्दै छु,सहँदै छु,अहिलेलाई यो बाहेक केही गर्न सकेन मैले।"🥹🥹👌👌
2026-08-10 15:01:59
0
Chandra Rana :
🥰
2026-08-10 14:16:23
0
Laxmi Thekare :
ho🥰🥰🥰🥰🥰🥰
2026-08-10 14:10:08
0
To see more videos from user @aafnaikathaharu, please go to the Tikwm
homepage.