न आए न आउन त मन लागे आउछ्न नलागे आउदैन्न कति सम्म गरेका छन आमाजु हरुले बिर्सेको छैन
2026-08-10 08:04:25
414
Rita :
हरेक सबन्ध दोहोरो हुनुपर्छ बुझेउ।
2026-08-10 06:31:01
421
Muna💙 :
नन्द आमाजु सहि हुने हो भने कुनै बुहारीले गलत व्यवहार गर्दैनन् ...
2026-08-15 16:28:51
56
Tila maya k c :
अहिलेको समयमा 90% भाउजू बुहारिअगतिला हुन्छन 10% नन्द अमाजु अगतिला हुन्छन त्यसैले छोरिको माइती भनेको जन्म दिने आमा बा हुन्जेल मात्र हो त्यसप्छी सकियो चेलिको माईती भन्ने शब्द यो एकदम वास्तविक कुरा हो
2026-08-11 05:25:31
16
Fulu Pradhan :
एक हातले ताली बज्दै न सिस
2026-08-10 05:45:19
172
सुशीला कोइराला काफ्ले :
नन्द आमाजु पनी हामि नै हौँ भाउजु बुहारी पनी हामि नै हौ
तेसैले कहाँ कस्तो व्यवहार छ त्यस्तै पाउने हाे सम्मान एकोहरो हुँदैन दोहोरो नै हुनु पर्छ सम्बन्ध राम्रो हुनलाई👌👌
2026-08-13 00:11:45
82
@बिष्णू🧿🧿🇳🇵🇳🇵💚💛♥️ :
नन्द अमाजु भन्दै मा सधै सिर माथि राख्न त😳😳😳😳 सकिदैन नि हजुर सम्बध भएको दोहोरो हुनुपर्छ एक हात तालि कहिल्यै बज्दैन नन्द अमाजु ले पनि भाउजु बुहारी लाई तेही अनुसार को ब्यावहार गर्नु पर्छ कि पर्दैन हजुर 😳😳😳
2026-08-10 07:32:10
88
Maya Bhujel 22 :
बुहारीले राम्रो गर्नलाई त नन्द अमाजुले पनि बुहारीलाई राम्रो गर्नु पर्यो नि हजुर
2026-08-12 03:35:22
104
Nirmala Subedi :
एक छाक को कुरा हइन हजुर नन्द आमाजु ले कती रीस गर्छन् कुरा दोहोरो हुन्छ दुइ दिन माइत आउदा भाउजूको खेदो कती खन्छन् नि बैनी.
2026-08-10 17:03:40
41
Meena Rimal :
हरेक सम्बन्ध एकोरो होइन दोहोरो हुन्नु पर्छ सिस
तपाई क बोल्नु भको
2026-08-10 14:42:44
30
हृदय रियाना मामु🧑🧑🧒🧒 :
हुनत यो justभिडियो हो!तर हरेक सम्बन्ध दोहोरो हुनुपर्छ ! आउने र जाने आफुले बाटोराखेको हुनुपर्छ 🙏🙏🙏
2026-08-10 06:10:33
37
빠 루 ❤️ :
सम्बन्ध भनेको दोहोरो नै राम्रो हुनु पर्छ
2026-08-12 18:05:02
32
sanjita kc :
यो कुरा चाहि गलत हो सिस धनी भएका आमाजु हरु गरिब माइती! छ्न भनेर नि आउदैनन।सबै बुहारी गलत हुदैनन् कतिपय गल्ती आमाजु को नि हुन्छ है
2026-08-10 10:11:22
38
duneya line :
सबै को घर मा हजुर का जस्तो गतिलो भाउजु र नन्द न होलान कोसैका भाउजु अगतिलि होलि कोसैका नन्द एककोहोरो केहि हुदैन भाउजु लाइ सौता देख्ने सौता जस्तो गर्ने नन्द नि छन सबै का सबै पियारो हुदैन है
2026-08-10 15:06:14
8
rekha 🇳🇵🇦🇪 :
सम्बन्ध दोहोरो हुनुपर्छ सिस यकोहोर रोटि पाक्दैन
2026-08-10 16:51:55
5
श्री कृष्ण राधे राधे🙏🙏 :
सबै को परीवार एउटै हुदैन न् भोग्नेलाई थाहा हुन्छ एक हातले तालि बज्दैन बुझेउ सामाजिक सन्जालमा बोले जस्तो सजिलो हुदैन
2026-08-12 07:27:49
7
chanda pandey :
sai ho sis मन को कुरो गर्दिनु भयो ❤️
2026-08-10 06:34:31
10
🇯🇵chameli new id hututu :
जस्ले जे भोगेको छ त्यसलाई मात्र थाहा हुन्छ 😏
2026-08-10 08:04:23
6
krishna🙏👸 :
हैन सबैको परिवार एकै हुदैनन सिस
2026-08-10 11:43:55
10
Beauty🇳🇵 :
नन्द आमाजु पनि कसैका भाउजु बुहारी हुम भन्नेकुरा बिर्सेर भाउजू बुहारीलाई सकेसम्म आराेप लाउन पछि पर्दैनन्
स्वभाव अनुसारकाे ईज्जत पाईने त हाेनी।
2026-08-10 07:31:38
13
laxmi shrestha :
दिदी म चही भाउजू बुहारी मा पर्छु तर हामी भाउजू बुहारी लाई घर मा बसिखान दिदैन हो दिदी सबैको सोच ए उतै हुदैन
2026-08-10 05:54:00
11
Gita Karki :
बुहारिहरू मात्रै नदाेसन साथि सम्बन्ध दाेहाेराे हुनुपर्छ
2026-08-10 06:37:02
8
Babita Thapa :
भयाे यो सब भन्ने कुरा न हुन् कति पए नन्द आमाजु जति गरे पनि खेदो खन्ने हुन्छन् अलि अलि त....
2026-08-10 11:49:33
8
Bina Baral :
सारै चित्त बुझाे
2026-08-10 06:38:12
6
To see more videos from user @kamalapoudel428, please go to the Tikwm
homepage.