@bimalkhatri93: This duo ; Rapper Vten ले Bobby Beatz सँगको photo share गर्दै लेखे, “With my twin” ❤️🙏 Rapper Vten र Bobby Beatz ले हामीलाई धेरैवटा banger tracks दिएका छन्। 2021 मा आएको “CRMNL” जुन track मा हालसम्म झन्डै 40M views पुगिसकेको छ। 🔥 त्यस्तै, Vten र Bobby Beatz को अर्को collaboration “Ready Ma” पनि 2024 मा आएको थियो, जुन track ले धेरैको मन जित्न सफल भएको थियो। ❤️🔥 हाल Vten ले आफ्नो story मा Bobby Beatz सँगको photo share गर्दै “With my twin” लेखेका छन्। 👀 #NewsUpdate #rapper #Vten #Lifestyle #duo