@bogatisabin: नेपालको भूमिमा विदेशी राजनीतिक दलको झण्डा फहराएर हिँड्नु सामान्य कुरा होइन। गाडी भारतीय हुँदैमा नेपालभित्र विदेशी राजनीतिक दलको झण्डा फहराएर खुलेआम हिँड्नुलाई सामान्य रूपमा लिन मिल्छ र? देशको सीमा काटेर नेपाल आएपछि यहाँको कानुन, राष्ट्रिय मर्यादा र नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ। यो कुनै भारतीय नागरिक वा भारत देशप्रतिको घृणा होइन। कुरा यति हो , नेपालमा नेपालको प्रचलित कानून र नेपाली राष्ट्रिय मर्यादा सबैभन्दा माथि हुनुपर्छ। अनि एउटा प्रश्न हाम्रो प्रहरी, ट्राफिक र भन्सारमा खटिनुभएका नेपाली दाजुभाइहरूलाई पनि रु. १०० को सामानमा आँखा जाने, तर नेपालको भूमिमा विदेशी राजनीतिक झण्डा बोकेको गाडीमा चाहिँ आँखा नजाने? सानो–सानो कुरामा नियम खोज्ने हामी, यस्तो संवेदनशील विषयमा चाहिँ किन मौन? नियम सबैका लागि बराबर हुनुपर्छ। हामी नेपाली भएर आफ्नो देशको राष्ट्रिय स्वाभिमान र संवेदनशीलता बुझ्नुपर्छ। ड्युटी भनेको केवल चेकजाँच गर्नु मात्र होइन, आफ्नो जिम्मेवारी र देशको मर्यादा पनि जोगाउनु हो। अतिथि भएर आउनुस्, नेपालको भूमिमा विदेशी राजनीति प्रदर्शन गरेर होइन। #Nepal #sovernity #patrotism #nepalindiafriendship राष्ट्रवाद भाषणमा होइन, आफ्नो जिम्मेवारी निभाउँदा देखिन्छ। 🇳🇵

.
.
Open In TikTok:
Region: NP
Monday 10 August 2026 12:15:56 GMT
358944
23229
1390
854

Music

Download

Comments

dorzay_gurung
Dorzay_gurung :
Sahi ho ramro kaam
2026-08-10 13:50:40
721
janardanpathak4
JANARDAN :
यत्तिको बोल्ने चाहिँ हुनुपर्यो है। गर्व गर्छु नेपाली हुनुमा
2026-08-10 14:55:34
408
timlo_bula
Manish Tamang :
Nepali le nepal kai Flag rakhda ni chit katxan mama harule
2026-08-10 15:00:35
89
surendradhakal715
Surendra Dhakal715 :
प्रहरी के गर्दैछ
2026-08-10 14:07:51
416
sonamcs911
Yes, It is me Sonam C Sherpa :
Flag के गर्छ र ? यस्मा कुन तर्क वा नीति छ र नेपालमा ?
2026-08-10 15:29:53
31
rosan.lamichhane1
Rosan lamichhane :
This is called aura ❤️❤️❤️you’re genius man
2026-08-10 15:21:38
107
kalpana.123.123
kalpana :
नेपालको ट्राफिक नियमअनुसार मैले कारमा BJP को झण्डा प्रयोग गर्न नपाइने भनेर कतै पनि भेटिनँ। के यो कुरा सही हो? दोस्रो कुरा, उनीहरू नेपाल प्रवेश गर्दा प्रहरीले उनीहरूको जाँच गरेको थियो र उनीहरूले भन्सार पनि तिरेका थिए। यदि यस्तो कुनै नियम थियो भने, प्रहरीले त्यही बेला उनीहरूलाई झण्डा हटाउन भन्नुपर्थ्यो। तपाईंहरू सस्तो सामाजिक सञ्जालको कन्टेन्ट बनाउन पर्यटकहरूलाई अनावश्यक रूपमा दुःख दिइरहनुभएको छ र यसले नेपालको छवि नै खराब गरिरहेको छ।
2026-08-10 17:33:18
27
hanccy97
HanccY✅ :
यतिको चेत भएको युवा भए देश बन्नु देर लाउन great job🙏
2026-08-10 16:24:48
46
young.rxsn
￴ ￴￴ :
Its Nepal not india
2026-08-10 12:47:03
195
suraj_gurung74
Suraj Gurung :
Good bro i proud of u...🥰🥰🥰
2026-08-10 17:33:02
1
kundenrana
kundenrana :
good job gareko yo bhai le, jay hos bhai ko 🙏, he is a proud for nepal
2026-08-10 19:34:41
0
biplove590
Biplove Thapa :
Great job bro
2026-08-10 13:40:47
7
limbusumit7
Sumit limbu :
Good job 👏
2026-08-10 17:52:11
1
jester_.10
Bigyan_34 :
gareko ta ho brother tara ali ramrari bhanu parne
2026-08-10 13:50:49
4
narayanghimire84
Narayan 🇳🇵🇳🇵❤️🇷🇴🇷🇴 :
के भन्छन् हो यो केटा हरु झण्डा राख्न पाउँदैनन् र मैले नबुझेको कुरा
2026-08-10 18:07:10
7
sarustha999
Saraswati Shrestha🙏 :
गलतलाई गलत भन्न सिकाै है साथीहरु,धन्यबाद भाइ 🙏
2026-08-10 16:15:19
37
sandeshoffical01
it's me sandesh bhandari :
good yesto manxa lai salut xa bro❤️
2026-08-10 18:37:31
7
kamal_mahar44
कमल महर🇳🇵🇶🇦 :
good job
2026-08-10 17:33:56
1
gobindaasshrestha
Bikral shrestha🥳 :
good job
2026-08-10 13:13:28
24
soizradhakal1
Soya🧿🐉🐲 :
Damn this is power of youth.proud of you 🫡
2026-08-10 15:00:49
67
missyoufamily5
YaDuBaÑsHi 💪🤟 :
tourist manxe Lai yasto garnu huna
2026-08-10 17:38:36
5
bibek.bk11
Bibek.bk11 :
Damn, bro good job.!aajha it’s better you talk in English with them. Why we need to talk with them in Indian language? . Hats off for your bravery ❤️👍🏼
2026-08-10 13:58:08
30
karkiprakash026
Prakash :
यत्ति को बहादुर मान्छे 🫵🫵🙏🙏🙏नेपाल मा wow good job brother 💪💪💪💪💪
2026-08-10 17:12:27
7
prashantshrestha50
prashant Shrestha :
जुन देशकाे झण्डा लगाएर हिड्न सकिन्छ पार्टीको झण्डा लगाउनु पाउदैन्।।😳
2026-08-10 16:25:12
26
arif_official2004
Arif Ali :
2026-08-10 12:34:36
8
To see more videos from user @bogatisabin, please go to the Tikwm homepage.

Other Videos


About