@jivantiruwa1: दैलेखको डुङ्गेश्वर गाउँपालिकाको रमणीय परिवेशमा आजको सुन्दर समय 🌿💚 प्रकृतिको काखमा शान्त वातावरण, मनमोहक दृश्य र गाउँघरको मौलिक सौन्दर्यसँग केही पल बिताउँदै। यस्ता ठाउँमा पुग्दा मन आफैँ आनन्दित हुँदो रहेछ। ❤️ डुङ्गेश्वर प्रकृतिको सुन्दरतासँग नजिकबाट भेट हुने एउटा सुन्दर अवसर मिल्यो। #दैलेख #डुङ्गेश्वर #कर्णाली #प्रकृति #रमणीयस्थान ❣️❣️❣️🙏