म पनि यहि हालत मा जादैछु म जे जस्तो भय पनि उस्लाई राम्रो होस😭😭😭😭
2026-08-12 15:39:50
3
101 सानो भाई :
त्यो डिप्रेसनमा पुर्याउने मान्छेलाई छिट्टो भन्दा छिट्टो कारबाही होस् भन्न चाहन्छु नयाँ सरकार लाई
आग्रह गर्दछु
2026-08-10 19:08:20
36
Kendra Nicole :
बिचरा कति पिडा भएको हाेला यति धेरै बर्ससम😭😭
2026-08-11 06:55:52
23
मायाघलन :
2026-08-11 07:54:07
1
binod silwal :
तर याहा आगन मा ढोके भनेपछि ठिकरहेछन आफनतले बादेगराएका रहेछन
2026-08-10 14:39:13
17
rita :
बिचरा 🥰🥰ती श्रीमतिले नि यो video हेरिन होला नि है
2026-08-11 14:35:34
18
चाम्लिङ राई :
जिन्दगी धेरै लामो छ मन मिल्ने जोरिन्छ नमिल्ने छोरिन्छ पहिला आफुले आफू लाई माया प्रेम गर्नु सक्नु पर्छ आफुले नै आफू लाई माया नगरे दुनियाँ त सुवार्थी हुन्छ
2026-08-10 15:56:22
30
🧚♀️पु ku लि🙈🇯🇵रानीमैसाब👑 :
प्रेम रोगि😭😭😭😭😭एस्तो सम्म नि हुन्छ्😭😭
2026-08-10 15:22:31
13
Bipana :
बिचरा धेरै वर्ष पछि साङ्लो मुक्त भएछन् 😪😢
2026-08-10 15:13:33
7
🪷𝐁𝐡𝐢𝐦𝐚 𝐆𝐮𝐫𝐮𝐧𝐠🪷 :
साँचो माया मा मान्छे पागल नै हुन्छ, त्यसैले सबै मान्छे एउटै हुँदैन अरूको जिन्दगी सँग कोही न खेलम अरूको जिन्दगी खेलौना न सोचम अहिले साँचो माया भन्दा पनि time pass धेरै भै रहेको छ कठै साँचो मायाको परिणाम 😥😭
2026-08-11 17:26:17
6
ritutiwari🇰🇷 :
त्यो घरमा नेता भोट माग्न जाँदैनन् थिए?
2026-08-13 05:09:32
4
xetri mahendra :
हे भगवान रछ्या गर🙏🙏
2026-08-10 16:12:41
4
xucheee 😠 :
बिचरा बाहिर लागेको चोटको पो औषधि पाईन्छ जबकि मन भित्र नै चोट भयसि कस्को के लाग्दो रहेछ र 😓😓
2026-08-12 07:32:08
4
🦚शुभ💞श्रीसन्ध्या🫅♾️🔐 :
धेरै धेरै धन्यबाद त्यो महान सहयोगी मन हरुलाई 🥹🙏🙏
2026-08-10 16:00:49
4
manju143 :
माया गर्ने भन्दैमा लापरवाहि चाहि गर्नु हुँदैन। सरसफाई गर्ने मान्छेले मास्क चाहि लगाउनुपर्छ है सफा गर्नेले
2026-08-10 16:38:26
4
मायालु :
कुनैबेला मेरो पनि हालत यस्तै यस्तैमा पुगिसकेको थियो। धन्न प्रभुको कृपाले अहिले चाहिँ राम्रै छ।
2026-10-02 14:33:01
1
To see more videos from user @manavsewa_ashram001, please go to the Tikwm
homepage.