@janabodh.com: नेपालसँग बेलायत र भारतसँग गरिएका केही ऐतिहासिक सन्धि-सम्झौताका अभिलेख तथा आधिकारिक प्रतिहरू (Original / Official Ratified Copies) रहेका छन् भने केही महत्त्वपूर्ण दस्तावेजहरूको मूल प्रति भने नष्ट भएको वा फेला नपरेको स्थिति छ।
How weak foreign policy? MP put him in a trap, this is why sometime some question better not to ask publicly.
2026-08-10 21:37:09
0
dgkk ❤️ ❤️ :
एस्तो नेपाल को गोप्पे कागजात को बारे सम्सध मा बोल्दा अरु देश ले पेल्ने ठाउ पाउने छ अहिले सम्म एमाले कांग्रेस माओवादी ले चलाको देश हो अहिले आर रावपा लाई सोधेर थाहा हुने वाला छैन अहिले अम्म देश बेचेर खाने ले सोधेको सुहाउँदैन काहा के बोल्ने भनेर थाहा नहुने लाई पनि सामसध भन्नू परेको छ यो हामी नेपाली को दु:खद हो हाम्रो खुन पसिना बेचेर पठाको रेमिटेन्स र कर को पैसा ले तलब भत्ता खार देश को बारे गलत बोल्ने लाई कार्वाही सोह नेपाल सरकार 🙏🙏
2026-08-10 21:04:14
1
Ngolo aagey gurung 🔱🔱🕉️🚩 :
sabai jalya sakeyo tw aba kaha xa vanxa vako sabai jalya sakeyo 😡😡😡😡😡
2026-08-10 22:15:52
0
Pradip Bhattarai🇳🇵 :
yo haraunu ma ki नेपाली काँग्रेस le लुकायो ki rasopa le harayo ma yi dui lai chirpata hannu praxa ab natra aaj kaha bat sodhyo काँग्रेस le
2026-08-10 22:27:20
0
sunil :
ए भाई ईलामको बाटो कहिले बनाउन पहल गर्ने ?
2026-08-10 22:09:33
1
🎗️DRS 💫👮♂️ :
अस्ति जलियो होला।
2026-08-10 15:01:34
0
subhash Dhami🇳🇵 :
अस्ती जलाएर खरानी बनाइसक्यो।अनि कहा जसरी हुन्छ।
2026-08-10 20:35:32
0
çháùďhary_RÑ :
यस्ता गोप्य कुरा लाई पब्लिसिटि गर्दै बाजा बजाएर सुनाउदै हिड्ने कुरा हैन।यस्तो प्रश्न ले के जनाउछ भने कतै भारतीय ले पैसाको आडमा नेपाल र भारतको सिमानाको ठोस प्रमाण नेपाल संग छ या छैन या जलि सक्यो वा मेट्टि सक्यो बुज्नको लागी भारतीय दुत लाई पठाको जस्तो देखिन्छ ।नत्र भने नेपालको संसदमा यस्ता प्रश्न सोधनु नेपाल् को लागी आत्मघाती हो।
2026-08-10 17:30:32
0
hariaryal88 :
लाज पचेकाकांग्रेस ५ पटक त तिम्रा दाई pm bhaya ,तिम्रि भाऊजु कति प टक fm भईन ,कहीले सोध्ने आट गरेऊ?अहिले न्यार् न्यार गरेका छौ त
2026-08-10 20:54:13
0
Araaj Keshav :
yesto desh bhitra ko kura sarbajani thau maa sodhera ghar ko privacy bhahira puryana . kasko pakchya ma boleko desh ko ki bidesiko ?
2026-08-10 21:41:05
0
To see more videos from user @janabodh.com, please go to the Tikwm
homepage.