@palzor.moktan: If someone treats you badly, don’t treat them badly in return. Don’t make your karma bad because of someone else’s actions. Stay peaceful, do good, and keep your heart kind. 🙏✨ यदि कसैले तपाईंसँग नराम्रो व्यवहार गर्छ भने, तपाईंले पनि उसलाई नराम्रो व्यवहार नगर्नुहोस्। अरूको कर्मका कारण आफ्नो कर्म किन खराब बनाउने? शान्त रहनुहोस्, राम्रो गर्नुहोस् र आफ्नो मन सफा राख्नुहोस्। 🙏✨ . . . . #buddhateachings #buddhism #karma #loveandcompassion #staycalm