हो, मुख्य कुरा साँचो हो, तर फोटोमा लेखिएको “२२० करोड रुपैयाँ खर्च गरेर आफूलाई कुकुर बनायो” भन्ने कुरा गलत/अतिरञ्जित हो।
जापानका Toco नामका व्यक्तिले आफूलाई कुकुरजस्तो देखिने realistic costume बनाउन करिब २० लाख जापानी येन खर्च गरेका थिए।
त्यो रकम २२० करोड नेपाली रुपैयाँ होइन। २० लाख येन भनेको करिब US$14,000 आसपास हो।
costume जापानी कम्पनी Zeppet ले बनाएको थियो र बनाउन करिब ४० दिन लागेको रिपोर्ट छ।
त्यसैले “मान्छेले कुकुर बनेको” भन्ने घटना वास्तविक हो, तर २२० करोड खर्च गरेको दाबी चाहिँ झुटो हो।
त्यसलाई TikTok मा “Fact Check: २२० करोड होइन, करिब २० लाख येन!”
2026-08-10 18:10:59
8
Susil :
background sound name k ho guys
2026-08-13 13:46:55
4
Bhagwati :
आह धेरै राम्रो छ हजूरको अभिनय भिडियो होस्त हजुरको जस्तो जति हेरेपनि आँखा नथाक्ने लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ हेर्नलाई आँखा हैन मन राम्रो हुनुपर्छ ऐति राम्रो उत्कृष्ट अभिनयलाई मनैदेखि उच्च सम्मानको साथ म प्रदेशी एक समुन्द्र को किनार बाट हजुरको भिडियो हेर्न पाउँदा निकै खुशी छु र हजुरलाई सफलताको शुभकामना
आह 🥰🥰धेरै राम्रो छ हजूरको अभिनय भिडियो होस्त हजुरको जस्तो जति हेरेपनि आँखा नथाक्ने लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ हेर्नलाई आँखा हैन मन राम्रो हुनुपर्छ ऐति राम्रो उत्कृष्ट अभिनयलाई मनैदेखि उच्च सम्मानको साथ म प्रदेशी एक समुन्द्र को किनार बाट हजुरको भिडियो हेर्न पाउँदा निकै खुशी छु र हजुरलाई सफलताको शुभकामना हजुरलाई 🥰🙏🙏
2026-08-12 15:12:06
3
To see more videos from user @sujanyogi09, please go to the Tikwm
homepage.