@0089amu: भगवान हुन्छन् भन्दै मुर्ती पुजा गर्छौ भगवान त आखी मान्छे नै हो मानव भित्र को मानबियता नै हो भाइ तिमी भगवान नै हौ 😥🙏👍️👏👏#foryoupage #foryou #abhinavbajracharya #goviral #foryou
Avinab is great 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-11 06:35:57
0
yubika lc :
Thanks.verry.Much.Avanabrajra.sir
2026-08-11 06:55:14
0
Debin :
म पनि मान्छु अभिनब बज्र मानव को रुप मा भग्वन नै हो 🙏🙏🙏
2026-08-10 18:05:14
253
fbdrlama :
honi hajur sir I
2026-08-11 06:25:46
0
Lax...maN🇳🇵📿 :
god bless u Abhinav bajra🥹❤️🩹🫡
2026-08-11 02:28:56
0
Shrestha Manita676❤️❤️ :
अभिनभ बाबू जस्तो यो संसार मा कोहि छैन कति माहान काम गरेको छ उस्ले
2026-08-11 01:59:46
34
YAK BOY :
He is great person in the world 🌎 🙏🙏🙏
2026-08-11 03:27:20
6
Bishnu Ke.c :
मन परेको मान्छेलाई भगवानको दर्जा दिँदाखेरि पनि कम लाग्ने
2026-08-11 01:12:22
12
nabaraj pandey :
जय होस् धन होईन ठुलो आत्मा हो ठुलो खुसि
2026-08-10 17:28:13
29
P❤️S✝️🇳🇵🇭🇷 :
महान व्यक्ति हुनुहुन्छ बज्र भाई 🙏🙏
2026-08-10 19:59:40
21
Trilochan Bhattarai :
यति सानो उमेर मा यति ठूलो काम गर्नु भनेको चानचुने कुरा हैन ।
2026-08-11 02:44:45
7
Som Demandaura :
अभिनव बज्र भाईलाई हार्दिक हार्दिक धन्यवाद । भगवानले यहि शक्ति र समार्थ्य दिई नै रहुन् । मेरो अनुरोध छ, तपाईं यसरी नै मानव कल्याण गरि रहनु होला । तर भुलेर राजनितिमा नजानु होला । जनताले तपाइलाई मन्त्री र प्रधानमन्त्री बन्ने चाहना राख्लान् । नेताहरुले तपाईलाई मनाउन र फकाउन आउलान् । जुन दिन तपाईं राजनीतिमा प्रवेश गर्नुहुन्छ, तपाइले गरेका कल्याणकारी कामको योगदान र महत्व सारा सकिन्छ ।
2026-08-11 03:18:28
6
Mina Chand :
सलाम छ भाइ लाई
2026-08-10 20:11:57
16
chims👀 :
that's right .
respect @abhinav bajra
2026-08-10 19:59:32
54
Rabin Adhikari :
Abhinav vai real god ho🥰🥰🥰
2026-08-10 17:33:23
16
santabasnet038 :
जिउदो भगवान हुन अभिनब
2026-08-11 02:38:39
5
Phagami (pun) myagdi :
Real hero ho yo vai
2026-08-10 19:08:48
6
Gokarna Adhikari :
Abhinav is very Good person
2026-08-10 19:58:57
9
(Mr.Palden)🪫 :
🙏❤️💐Real god
2026-08-10 18:04:58
5
To see more videos from user @0089amu, please go to the Tikwm
homepage.