@shankarphotostudio03: पूर्व नगर प्रमुख किरण सिंहको पार्थिव शरीरलाई नगर परिक्रमा गराइँदैछ। उहाँको निधनले परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण नगरवासीलाई गहिरो दुःखमा डुबाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना। ॐ शान्ति। 🙏 #किरणसिंह #पूर्वनगरप्रमुख #हार्दिकश्रद्धाञ्जली #श्रद्धाञ्जली #कपिलवस्तु Facebook for CreatorsFacebook Kiran Singh